काठमाडौं। ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ९१५ जना सवारी चालकलाई कारबाही गरेको छ।ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उनीहरूमाथि कारबाही गरिएको ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

कारबाहीमा पर्नेहरूमध्ये सडक तथा फुटपाथमा पार्किङ गर्ने १३८ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ७१ जना, मादप पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने ४८ जना, सवारी साधनको नम्बर प्लेट स्पष्ट नराख्ने ३५ जना र सडक लेन पालना नगर्ने ११ जना चालक रहेका छन्।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनहरु पनि सामान्य रुपमानै सञ्चालन भइरहेका छन्।

" /> काठमाडौं। ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ९१५ जना सवारी चालकलाई कारबाही गरेको छ।ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उनीहरूमाथि कारबाही गरिएको ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

कारबाहीमा पर्नेहरूमध्ये सडक तथा फुटपाथमा पार्किङ गर्ने १३८ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ७१ जना, मादप पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने ४८ जना, सवारी साधनको नम्बर प्लेट स्पष्ट नराख्ने ३५ जना र सडक लेन पालना नगर्ने ११ जना चालक रहेका छन्।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनहरु पनि सामान्य रुपमानै सञ्चालन भइरहेका छन्।

"> एकैदिन १,९१५ जना सवारी चालकमाथि कारबाही, मापसे गर्ने ४८ जना: Dekhapadhi
एकैदिन १,९१५ जना सवारी चालकमाथि कारबाही, मापसे गर्ने ४८ जना <p style="text-align: justify;">काठमाडौं।&nbsp;ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ९१५ जना सवारी चालकलाई कारबाही गरेको छ।ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उनीहरूमाथि कारबाही गरिएको ट्राफिक प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।</p> <p style="text-align: justify;">कारबाहीमा पर्नेहरूमध्ये सडक तथा फुटपाथमा पार्किङ गर्ने १३८ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ७१ जना, मादप पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने ४८ जना, सवारी साधनको नम्बर प्लेट स्पष्ट नराख्ने ३५ जना र सडक लेन पालना नगर्ने ११ जना चालक रहेका छन्।</p> <p style="text-align: justify;">काठमाडौं&nbsp;उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनहरु पनि सामान्य रुपमानै सञ्चालन भइरहेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्