काठमाडौं। क्लाइमेट एक्सन नेटवर्क साउद एसिया र एक्सन एडको एक अध्ययनले जलवायु परिवर्तनका कारण सन् २०५० सम्म नेपालमा पाँच लाख ५० हजार १७१ जना विस्थापित हुने देखाएको छ।

सोही अवधिमा दक्षिण एसियाका पाँच राष्ट्र नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट ६ करोड २९ लाख १ हजार ६६४ जना मानिस जलवायु परिवर्तनका कारण विस्थापित हुने प्रतिवेदनमा उल्लेख छ।

हालै सार्वजनिक गरिएको ‘कस्ट अफ क्लाइमेट इनएक्सनः डिस्प्लेसमेन्ट एण्ड डिस्ट्रेस माइग्रेसन्’ शीर्षकको उक्त प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालमा सन् २०३० सम्म तीन लाख ४१ हजार ५३८ जना विस्थापित हुने जनाइएको छ।

अध्ययन दक्षिण एसियाका पाँच देश– नेपाल, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकामा गरिएको थियो।

“हाम्रो अध्ययनले यो देखाउँछ- यी पाँच देशमा जलावायु परिवर्तनले या त जनतालाई प्रत्यक्ष विस्थापित गर्नेछ वा जीवनमा कठिनाइ बढाएपछि उनीहरू दुःखद् तरिकाले पलायन हुनुपर्ने अवस्था सिर्जना गर्नेछ,” प्रतिवेदनमा भनिएको छ।

बंगलादेशमा नदी कटान, पाकिस्तान र भारतमा बाढी र नेपालमा हिमनदी पग्लँदा भारत र बंगलादेशमा समुन्द्री सतह बढ्ने अध्ययनमा उल्लेख छ। यस्तै, श्रीलंकाको धान र चियाखेती हुने स्थानमा असाधारण वर्षा र अनावश्यक बढ्ने सुख्खापन तथा चक्रवात र अकल्पनीय रूपमा तापक्रम बढ्दा यी सबै देशका मानिसलाई विस्थापित गराउने प्रतिवेदनमा जनाइएको छ।

जलवायु परिवर्तनका कारण यहाँका जनताको घर, सम्पत्ति र व्यापार अचानक नदीमा डुब्ने तथा ठूलो आँधीले तहसनसन पार्ने आँकलन गरिएको छ।

प्रतिवेदनमा दक्षिण एसियाका पाँच देशमा जलवायु परिवर्तनले सन् २०३० सम्म तीन करोड ७४ लाख १९ हजार सात जनालाई विस्थापित गर्ने देखाएको छ।

दक्षिण एसियाका पाँच देशमध्ये जलवायु परिवर्तनले सबैभन्दा बढी भारतीयलाई विस्थापित गर्नेछ। जलवायु परिवर्तनले सन् २०५० सम्म भारतमा चार करोड ५४ लाख ८७ हजार ७१० जना, श्रीलंकामा एक करोड १५ लाख ९४ हजार ७२२ जना, बंगलादेशमा ३३ लाख एक हजार २०५ र पाकिस्तानमा १९ लाख ६७ हजार ८५७ जनालाई विस्थापित गर्नेछ।

“बाढी र चक्रवातले विस्थापित गर्नसक्ने संख्यालाई यसमा जोडिएको छैन। बाढी र चक्रवातले बर्सेनि दक्षिण एसियामा ठूलो संख्यामा जनतालाई विस्थापित गर्दै आएको छ,” प्रतिवेदनमा उल्लेख छ।

अध्ययनले सन् १९९० देखि २०१५ सम्म विश्वको ५२ प्रतिशत उत्सर्जनको कारक विश्वका १० प्रतिशत धनी मानिसलाई देखाएको छ। १० प्रतिशत धनी विश्वका सबै महादेशमा रहेका छन्। विश्वका धनी १० प्रतिशतमध्ये आधा युरोपेली र उत्तर अमेरिकी रहेका छन्।

सन् २०५० सम्म दक्षिण एसियाली राष्ट्रले जलवायु परिवर्तनका कारण आफ्नो जीडीपीको दुई प्रतिशत गुमाउनेछन्। सन् २१०० सम्म यो बढेर नौ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

सन् १९९० देखि २०१५ सम्मको अवधिमा विश्वका ५० प्रतिशत गरिबले मात्र सात प्रतिशत उत्सर्जन गरेको देखिन्छ, जसको प्रतिदिन कमाइ ५.५० अमेरिकी डलरभन्दा कम छ। दक्षिण एसियाली ८० प्रतिशत जनसंख्याको कमाइ प्रतिदिन ५.५० अमेरिकी डलर रहेको छ।

“धनी देशमाथि उत्सर्जन कम गरी दक्षिण एसियाली राष्ट्रलाई सहयोग गर्नुपर्ने ठूलो अभिभारा छ,” प्रतिवेदनमा भनिएको छ।

गत सेप्टेम्बरमा इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसले सार्वजनिक गरेको एक प्रतिवेदनमा जलवायु परिवर्तनका कारण सन् २०५० सम्म विश्वका १.२ अर्ब मानिस विस्थापित हुने देखाइएको थियो।

" /> काठमाडौं। क्लाइमेट एक्सन नेटवर्क साउद एसिया र एक्सन एडको एक अध्ययनले जलवायु परिवर्तनका कारण सन् २०५० सम्म नेपालमा पाँच लाख ५० हजार १७१ जना विस्थापित हुने देखाएको छ।

"> जलवायु परिवर्तनले २०५० सम्म नेपालमा साढे पाँच लाखभन्दा बढी मानिसलाई विस्थापित गर्ने, दक्षिण एसियाबाट ६ करोड २९ लाख : Dekhapadhi अध्ययनले जलवायु परिवर्तनका कारण सन् २०५० सम्म नेपालमा पाँच लाख ५० हजार १७१ जना विस्थापित हुने देखाएको छ।
• दक्षिण एसियाका पाँच राष्ट्र नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट ६ करोड २९ लाख एक हजार ६६४ जना मानिस जलवायु परिवर्तनका कारण विस्थापित हुने प्रतिवेदनमा उल्लेख छ।
• नेपालमा सन् २०३० सम्म तीन लाख ४१ हजार ५३८ जना विस्थापित हुने जनाइएको छ।

जलवायु परिवर्तनले २०५० सम्म नेपालमा साढे पाँच लाखभन्दा बढी मानिसलाई विस्थापित गर्ने, दक्षिण एसियाबाट ६ करोड २९ लाख
काठमाडौं। क्लाइमेट एक्सन नेटवर्क साउद एसिया र एक्सन एडको एक अध्ययनले जलवायु परिवर्तनका कारण सन् २०५० सम्म नेपालमा पाँच लाख ५० हजार १७१ जना विस्थापित हुने देखाएको छ।

सोही अवधिमा दक्षिण एसियाका पाँच राष्ट्र नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट ६ करोड २९ लाख १ हजार ६६४ जना मानिस जलवायु परिवर्तनका कारण विस्थापित हुने प्रतिवेदनमा उल्लेख छ।

हालै सार्वजनिक गरिएको ‘कस्ट अफ क्लाइमेट इनएक्सनः डिस्प्लेसमेन्ट एण्ड डिस्ट्रेस माइग्रेसन्’ शीर्षकको उक्त प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालमा सन् २०३० सम्म तीन लाख ४१ हजार ५३८ जना विस्थापित हुने जनाइएको छ।

अध्ययन दक्षिण एसियाका पाँच देश– नेपाल, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकामा गरिएको थियो।

“हाम्रो अध्ययनले यो देखाउँछ- यी पाँच देशमा जलावायु परिवर्तनले या त जनतालाई प्रत्यक्ष विस्थापित गर्नेछ वा जीवनमा कठिनाइ बढाएपछि उनीहरू दुःखद् तरिकाले पलायन हुनुपर्ने अवस्था सिर्जना गर्नेछ,” प्रतिवेदनमा भनिएको छ।

बंगलादेशमा नदी कटान, पाकिस्तान र भारतमा बाढी र नेपालमा हिमनदी पग्लँदा भारत र बंगलादेशमा समुन्द्री सतह बढ्ने अध्ययनमा उल्लेख छ। यस्तै, श्रीलंकाको धान र चियाखेती हुने स्थानमा असाधारण वर्षा र अनावश्यक बढ्ने सुख्खापन तथा चक्रवात र अकल्पनीय रूपमा तापक्रम बढ्दा यी सबै देशका मानिसलाई विस्थापित गराउने प्रतिवेदनमा जनाइएको छ।

जलवायु परिवर्तनका कारण यहाँका जनताको घर, सम्पत्ति र व्यापार अचानक नदीमा डुब्ने तथा ठूलो आँधीले तहसनसन पार्ने आँकलन गरिएको छ।

प्रतिवेदनमा दक्षिण एसियाका पाँच देशमा जलवायु परिवर्तनले सन् २०३० सम्म तीन करोड ७४ लाख १९ हजार सात जनालाई विस्थापित गर्ने देखाएको छ।

दक्षिण एसियाका पाँच देशमध्ये जलवायु परिवर्तनले सबैभन्दा बढी भारतीयलाई विस्थापित गर्नेछ। जलवायु परिवर्तनले सन् २०५० सम्म भारतमा चार करोड ५४ लाख ८७ हजार ७१० जना, श्रीलंकामा एक करोड १५ लाख ९४ हजार ७२२ जना, बंगलादेशमा ३३ लाख एक हजार २०५ र पाकिस्तानमा १९ लाख ६७ हजार ८५७ जनालाई विस्थापित गर्नेछ।

“बाढी र चक्रवातले विस्थापित गर्नसक्ने संख्यालाई यसमा जोडिएको छैन। बाढी र चक्रवातले बर्सेनि दक्षिण एसियामा ठूलो संख्यामा जनतालाई विस्थापित गर्दै आएको छ,” प्रतिवेदनमा उल्लेख छ।

अध्ययनले सन् १९९० देखि २०१५ सम्म विश्वको ५२ प्रतिशत उत्सर्जनको कारक विश्वका १० प्रतिशत धनी मानिसलाई देखाएको छ। १० प्रतिशत धनी विश्वका सबै महादेशमा रहेका छन्। विश्वका धनी १० प्रतिशतमध्ये आधा युरोपेली र उत्तर अमेरिकी रहेका छन्।

सन् २०५० सम्म दक्षिण एसियाली राष्ट्रले जलवायु परिवर्तनका कारण आफ्नो जीडीपीको दुई प्रतिशत गुमाउनेछन्। सन् २१०० सम्म यो बढेर नौ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

अध्ययनले सन् १९९० देखि २०१५ सम्म विश्वको ५२ प्रतिशत उत्सर्जनको कारक विश्वका १० प्रतिशत धनी मानिसलाई देखाएको छ। १० प्रतिशत धनी विश्वका सबै महादेशमा रहेका छन्। विश्वका धनी १० प्रतिशतमध्ये आधा युरोपेली र उत्तर अमेरिकी रहेका छन्।

सन् १९९० देखि २०१५ सम्मको अवधिमा विश्वका ५० प्रतिशत गरिबले मात्र सात प्रतिशत उत्सर्जन गरेको देखिन्छ, जसको प्रतिदिन कमाइ ५.५० अमेरिकी डलरभन्दा कम छ। दक्षिण एसियाली ८० प्रतिशत जनसंख्याको कमाइ प्रतिदिन ५.५० अमेरिकी डलर रहेको छ।

“धनी देशमाथि उत्सर्जन कम गरी दक्षिण एसियाली राष्ट्रलाई सहयोग गर्नुपर्ने ठूलो अभिभारा छ,” प्रतिवेदनमा भनिएको छ।

गत सेप्टेम्बरमा इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिसले सार्वजनिक गरेको एक प्रतिवेदनमा जलवायु परिवर्तनका कारण सन् २०५० सम्म विश्वका १.२ अर्ब मानिस विस्थापित हुने देखाइएको थियो।

प्रतिक्रिया दिनुहोस्