पराल लोड गर्दा ट्रकले बिजुलीको तारमा छुँदा आगलागी <p>पर्साको कालिकामाई गाउँपालिका-१ रविदास टोलस्थित पराल लोड गरेको ट्रकले बिजुलीको तारमा छुँदा करेन्ट सर्ट भएर आगलागी भएको छ।</p> <p>लु. १ ख ४०९६ नम्बरको ट्रकले बिजुलीको तारमा छुँदा भएको आगलागीले पराल र ट्रकको पछाडिको भाग जली करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल नस्ट भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्