काठमाडौँ। पर्साको बहुदरमाई नगरपालिका-४ बहुवरीका धनराज महतोको गोठ घरमा आगलागी भएको छ।

सोमबार राति भएको आगलागीले अन्नपात, लत्ताकपडा, भाँडावर्तसँगै एक लाख ५० हजार रूपैयाँ नगद जलेर नस्ट भएको छ।

लामखुट्टे धपाउन बालेको घुरबाट सोमबार राति उनको गोठ घरमा आगलागी भएको हो।

" /> काठमाडौँ। पर्साको बहुदरमाई नगरपालिका-४ बहुवरीका धनराज महतोको गोठ घरमा आगलागी भएको छ।

सोमबार राति भएको आगलागीले अन्नपात, लत्ताकपडा, भाँडावर्तसँगै एक लाख ५० हजार रूपैयाँ नगद जलेर नस्ट भएको छ।

लामखुट्टे धपाउन बालेको घुरबाट सोमबार राति उनको गोठ घरमा आगलागी भएको हो।

"> लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी: Dekhapadhi
लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी <p style="text-align: justify;">काठमाडौँ। पर्साको बहुदरमाई नगरपालिका-४ बहुवरीका धनराज महतोको गोठ घरमा आगलागी भएको छ।</p> <p style="text-align: justify;">सोमबार राति भएको आगलागीले अन्नपात, लत्ताकपडा, भाँडावर्तसँगै एक लाख ५० हजार रूपैयाँ नगद जलेर नस्ट भएको छ।</p> <p style="text-align: justify;">लामखुट्टे धपाउन बालेको घुरबाट सोमबार राति उनको गोठ घरमा आगलागी भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्