काठमाडौँ। पर्साको वीरगञ्ज महानगरपालिका–१४ रेणुका पथअगाडि कन्टेनरमा मोटरसाइकल ठोक्किन पुग्दा एक जनाको मृत्यु भएको छ।

३२ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो। उनी बाराको कोल्वी नगरपालिका–१० का हुन्। उनी सवार ना.८ प ४५४ नम्बरको मोटरसाइकल सोमबार राति ना.७ ख ५९२७ नम्बरको कन्टेनरमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको तराई अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार ३० वर्षीय जयकान्त चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ। 

" /> काठमाडौँ। पर्साको वीरगञ्ज महानगरपालिका–१४ रेणुका पथअगाडि कन्टेनरमा मोटरसाइकल ठोक्किन पुग्दा एक जनाको मृत्यु भएको छ।

३२ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो। उनी बाराको कोल्वी नगरपालिका–१० का हुन्। उनी सवार ना.८ प ४५४ नम्बरको मोटरसाइकल सोमबार राति ना.७ ख ५९२७ नम्बरको कन्टेनरमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको तराई अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार ३० वर्षीय जयकान्त चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ। 

"> कन्टेनरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु: Dekhapadhi ३२ वर्षीय उमेश चौधरीको मृत्यु, ३० वर्षीय जयकान्त चौधरी घाइते। ">
कन्टेनरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। पर्साको वीरगञ्ज महानगरपालिका&ndash;१४ रेणुका पथअगाडि कन्टेनरमा मोटरसाइकल ठोक्किन पुग्दा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">३२ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो। उनी बाराको कोल्वी नगरपालिका&ndash;१० का हुन्। उनी सवार ना.८ प ४५४ नम्बरको मोटरसाइकल सोमबार राति ना.७ ख ५९२७ नम्बरको कन्टेनरमा ठोक्किएको थियो।</p> <p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका उनको तराई अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार ३० वर्षीय जयकान्त चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ।</p> <p style="text-align: justify;">प्रहरीले कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्