काठमाडौँ। सुनसरीको कोशी गाउँपालिका–४ की १९ वर्षीया मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

सोमबार साँझ कोशी कटान क्षेत्रमा रहेको मासु पसलबाट मासु किनेर घर फर्कने क्रममा सोही ठाउँस्थित जुद्धगञ्जको चौरमा उनलाई हात्तीले आक्रमण गरेको थियो।

आक्रमणपछि उनको घटनास्थलमै मृत्यु भएको हो। उक्त हात्ती कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको हो।

" /> काठमाडौँ। सुनसरीको कोशी गाउँपालिका–४ की १९ वर्षीया मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

सोमबार साँझ कोशी कटान क्षेत्रमा रहेको मासु पसलबाट मासु किनेर घर फर्कने क्रममा सोही ठाउँस्थित जुद्धगञ्जको चौरमा उनलाई हात्तीले आक्रमण गरेको थियो।

आक्रमणपछि उनको घटनास्थलमै मृत्यु भएको हो। उक्त हात्ती कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको हो।

"> मासु किनेर आउँदै गर्दा हात्तीको आक्रमण, युवतीको मृत्यु: Dekhapadhi १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु।
  • मासु किनेर फर्किँदै गर्दा कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको हात्तीले उनलाई आक्रमण गरेको हो।
  • ">
    मासु किनेर आउँदै गर्दा हात्तीको आक्रमण, युवतीको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। सुनसरीको कोशी गाउँपालिका&ndash;४ की १९ वर्षीया मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।</p> <p style="text-align: justify;">सोमबार साँझ कोशी कटान क्षेत्रमा रहेको मासु पसलबाट मासु किनेर घर फर्कने क्रममा सोही ठाउँस्थित जुद्धगञ्जको चौरमा उनलाई हात्तीले आक्रमण गरेको थियो।</p> <p style="text-align: justify;">आक्रमणपछि उनको घटनास्थलमै मृत्यु भएको हो। उक्त हात्ती कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको हो।</p>
    प्रतिक्रिया दिनुहोस्