नम्बर नखुलेको सवारीको ठक्करबाट एकजनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। दाङको लमही नगरपालिका–१ सुनडवरीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। ठक्कर दिने नम्बर नखुलेको छैन।</p>
<p style="text-align: justify;">उक्त सवारीको ठक्करपछि ती पुरुष गम्भीर घाइते भएका थिए। उपचारको क्रममा भेरी अञ्चल अस्पताल बाँकेमा मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">प्रहरीले ठक्कर दिने सवारीको खोजी गरिरहेको जनाएको छ।</p>