काठमाडौँ। काठमाडौँ महानगरपालिका–१६ म्हेपी डेरा गरी बस्ने गोरखाका केदार थापा मगरको कोठाबाट २ लाख ३८ हजार रूपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ।

उनको कोठाबाट नगद ५० हजार रूपैयाँ र सुनका विभिन्न गहना चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। काठमाडौँ महानगरपालिका–१६ म्हेपी डेरा गरी बस्ने गोरखाका केदार थापा मगरको कोठाबाट २ लाख ३८ हजार रूपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ।

उनको कोठाबाट नगद ५० हजार रूपैयाँ र सुनका विभिन्न गहना चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> काठमाडौँको म्हेपीमा चोरी: Dekhapadhi
काठमाडौँको म्हेपीमा चोरी <p style="text-align: justify;">काठमाडौँ। काठमाडौँ महानगरपालिका&ndash;१६ म्हेपी डेरा गरी बस्ने गोरखाका केदार थापा मगरको कोठाबाट २ लाख ३८ हजार रूपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ।</p> <p style="text-align: justify;">उनको कोठाबाट नगद ५० हजार रूपैयाँ र सुनका विभिन्न गहना चोरी भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्