काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका–३ मदुवा बस्ने १६ वर्षीया दिपा रोका सोही ठाउँस्थित जय खोलामा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

११ गते नल्कामा पानी लिन गएकी उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको  हो। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ बप्पा मार्गस्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँको देवघाट गाउँपालिका–५ पिपलटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्। 

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

" /> काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका–३ मदुवा बस्ने १६ वर्षीया दिपा रोका सोही ठाउँस्थित जय खोलामा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

११ गते नल्कामा पानी लिन गएकी उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको  हो। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ बप्पा मार्गस्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

तनहुँको देवघाट गाउँपालिका–५ पिपलटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्। 

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

"> तीन जना मृत अवस्थामा फेला: Dekhapadhi
तीन जना मृत अवस्थामा फेला <p style="text-align: justify;">काठमाडौं।&nbsp;कपिलवस्तुको शिवराज नगरपालिका&ndash;३ मदुवा बस्ने १६ वर्षीया दिपा रोका सोही ठाउँस्थित जय खोलामा सोमबार मृत अवस्थामा फेला परेकी छन्।</p> <p style="text-align: justify;">११ गते नल्कामा पानी लिन गएकी उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको &nbsp;हो।&nbsp;भक्तपुरको मध्यपुर ठिमी नगरपालिका&ndash;५ बप्पा मार्गस्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">तनहुँको देवघाट गाउँपालिका&ndash;५ पिपलटारस्थित त्रिशुली नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्