काठमाडौँ। काठमाडौँको टोखा नगरपालिका-१० जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट करिब ३२ लाख रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ। 

प्रहरीका अनुसार शेरचनको घरबाट करिब १८ तोला सुनको विभिन्न गहना, १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औठी, १ थान लकेट र १ थान टप चोरी भएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौँ। काठमाडौँको टोखा नगरपालिका-१० जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट करिब ३२ लाख रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ। 

प्रहरीका अनुसार शेरचनको घरबाट करिब १८ तोला सुनको विभिन्न गहना, १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औठी, १ थान लकेट र १ थान टप चोरी भएको छ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

"> टोखामा कोलोनीबाटै ३२ लाख रूपैयाँबराबरको चोरी: Dekhapadhi शेरचनको घरबाट करिब १८ तोला सुनको विभिन्न गहना, १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औठी, १ थान लकेट र १ थान टप चोरी भएको छ। ">
टोखामा कोलोनीबाटै ३२ लाख रूपैयाँबराबरको चोरी <p style="text-align: justify;">काठमाडौँ। काठमाडौँको टोखा नगरपालिका-१० जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट करिब ३२ लाख रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीका अनुसार शेरचनको घरबाट करिब १८ तोला सुनको विभिन्न गहना, १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औठी, १ थान लकेट र १ थान टप चोरी भएको छ।</p> <p style="text-align: justify;">चोरीमा संलग्न फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्