काठमाडौँ। काठमाडौं महानगरपालिका-१४ कलंकीबाट बेवारिसे अवस्थामा रहेको ५० ग्राम (४.२८ तोला) सुनजस्तो देखिने पहेँलो धातु सोमबार राति प्रहरीले बरामद गरेको छ।
खडकुले पुलअगाडि सडकमा ना.८ ख ७३३४ नम्बरको बसमा प्रहरीले बेवारिसे अवस्थामा उक्त सुन फेला पारेको थियो।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कलङ्कीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा उक्त सुन फेला पारी बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
कलङ्कीमा बेवारिसे अवस्थामा ४.२८ तोला सुन भेटियो: Dekhapadhi
खडकुले पुलअगाडि सडकमा ना.८ ख ७३३४ नम्बरको बसमा प्रहरीले बेवारिसे अवस्थामा उक्त सुन फेला पारेको थियो।
">
कलङ्कीमा बेवारिसे अवस्थामा ४.२८ तोला सुन भेटियो
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका-१४ कलंकीबाट बेवारिसे अवस्थामा रहेको ५० ग्राम (४.२८ तोला) सुनजस्तो देखिने पहेँलो धातु सोमबार राति प्रहरीले बरामद गरेको छ।</p>
<p style="text-align: justify;">खडकुले पुलअगाडि सडकमा ना.८ ख ७३३४ नम्बरको बसमा प्रहरीले बेवारिसे अवस्थामा उक्त सुन फेला पारेको थियो।</p>
<p style="text-align: justify;">विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कलङ्कीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा उक्त सुन फेला पारी बरामद गरेको हो।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>