काठमाडौँ। बागलुङको गलकोट नगरपालिका-१ भण्डार सामुदायिक वनलगायतका स्थानबाट बेवारिसे अवस्थामा रहेका १२ थान भरूवा बन्दुक र १ थान बन्दुक बनाउन प्रयोग हुने फलामको नाल प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय बरेङ, ईलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी नरेठाटीबाट खटिएको प्रहरीले पुस ७ गतेदेखि १३ गतेसम्म उक्त हतियार फेला पारी बरामद गरेको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

१२ थान भरुवा बन्दुक बरामद
<p style="text-align: justify;">काठमाडौँ। बागलुङको गलकोट नगरपालिका-१ भण्डार सामुदायिक वनलगायतका स्थानबाट बेवारिसे अवस्थामा रहेका १२ थान भरूवा बन्दुक र १ थान बन्दुक बनाउन प्रयोग हुने फलामको नाल प्रहरीले बरामद गरेको छ। </p>
<p style="text-align: justify;">इलाका प्रहरी कार्यालय बरेङ, ईलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी नरेठाटीबाट खटिएको प्रहरीले पुस ७ गतेदेखि १३ गतेसम्म उक्त हतियार फेला पारी बरामद गरेको हो।</p>
<p style="text-align: justify;">घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>