काठमाडौं। वीरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट करिव १४ ग्राम ९७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद २१ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीया शान्ति सिंह र उनकै सासू ५० वर्षीया कौशिला सिंह रहेका छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुको घरबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। वीरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट करिव १४ ग्राम ९७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद २१ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीया शान्ति सिंह र उनकै सासू ५० वर्षीया कौशिला सिंह रहेका छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुको घरबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

"> अवैध लागूऔषध सहित सासु-बुहारी पक्राउ      : Dekhapadhi
अवैध लागूऔषध सहित सासु-बुहारी पक्राउ
काठमाडौं। वीरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट करिव १४ ग्राम ९७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ र नगद २१ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीया शान्ति सिंह र उनकै सासू ५० वर्षीया कौशिला सिंह रहेका छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुको घरबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको र यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्