काठमाडौं। महाकाली नगरपालिका-४ खलंगास्थित विद्यानगर टोलमा तास खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोही टोलका गोविन्दबहादुर धानुकको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

धानुकको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ३६ हजार ७ सय ६७ रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
 
" /> काठमाडौं। महाकाली नगरपालिका-४ खलंगास्थित विद्यानगर टोलमा तास खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोही टोलका गोविन्दबहादुर धानुकको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

धानुकको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ३६ हजार ७ सय ६७ रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
 
"> ३ लाख ३६ हजार सहित २२ जना जुवाडे पक्राउ       : Dekhapadhi
३ लाख ३६ हजार सहित २२ जना जुवाडे पक्राउ        <p style="text-align: justify;">काठमाडौं। महाकाली नगरपालिका-४ खलंगास्थित विद्यानगर टोलमा तास खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">सोही टोलका गोविन्दबहादुर धानुकको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">धानुकको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ३६ हजार ७ सय ६७ रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्