काभ्रेपलाञ्चोक। श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुस ९ गते फेला परेको थियो।

अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको खुलेको थियो। उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद हुने गरेको थियो।

जीवन गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेका थिए।

बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

घटना पश्चात सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरीएको थियो।

उनलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

" /> काभ्रेपलाञ्चोक। श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुस ९ गते फेला परेको थियो।

अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको खुलेको थियो। उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद हुने गरेको थियो।

जीवन गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेका थिए।

बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

घटना पश्चात सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरीएको थियो।

उनलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

"> जीवनले यसरी गरेका थिए श्रीमतीको हत्या: Dekhapadhi
जीवनले यसरी गरेका थिए श्रीमतीको हत्या
काभ्रेपलाञ्चोक। श्रीमतीको हत्या गरेको आरोपमा नुवाकोट ओखरपौवा–१ घर भई बारा निजगढ नगरपालिका–२ बस्ने ५३ वर्षीय जीवन नेपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा जीवनकी श्रीमती ४३ वर्षीया सिता नेपालीको शव पुस ९ गते फेला परेको थियो।

अनुसन्धानको क्रममा जीवन र सीता पनौती बेथानचोक एरियामा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको खुलेको थियो। उनीहरुबीच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद हुने गरेको थियो।

जीवन गत मंसिर २३ गते काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीसँगै हिँडेका थिए।

बेथानचोक गाउँपालिका–१ हात्तीडुंगास्थित खोलाको छेउमा रातको समयमा सितालाई जिवनले हात तथा लात्तीले प्रहार गरी हत्या गरेर फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

घटना पश्चात सम्पर्कमा नरही फरार रहेका उनलाई मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरीएको थियो।

उनलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्