काठमाडौं। प्रहरीलाई नै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजका संचालक पर्सा वीरगंज महानगरपालिका–५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्का छन्।
उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। पिताम्बरलाई वीरगंज पर्साबाट तथा नरेन्द्रलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २० हजार मीटर खरिद गर्न आर्थिक वर्ष २०७३/०७४ सालमा बोलपत्र आव्हान गरिएको थियो।
उक्त बोलपत्रमध्ये न्यूनतम मूल्यांकित बोलपत्रदाता क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजबाट प्रति मिटर १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि कर बाहेकमा २ करोड १६ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय गरिएको थियो।
उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंबीच भएको सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्न नमुना २०७७ साउन ३० गते एसजिएस चेन्नाई ईन्डिया पठाएएको थियो।
आपूर्तिकर्ता फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रलाई रोहवरमा राखीएको थियो। “पछि साउन ३२ गते नरेन्द्रले पुनः नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल नम्बर तथा ईमेल ठेगाना समेत उल्लेख गरी डिएचएल मार्फत सोही ल्यावमा आफूखुसी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाईदा पुर्‍याउने कार्य गरेको खुल्न आएको छ,” नेपाल प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
पक्राउ दुवै जना माथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ।
" /> काठमाडौं। प्रहरीलाई नै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजका संचालक पर्सा वीरगंज महानगरपालिका–५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्का छन्।
उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। पिताम्बरलाई वीरगंज पर्साबाट तथा नरेन्द्रलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २० हजार मीटर खरिद गर्न आर्थिक वर्ष २०७३/०७४ सालमा बोलपत्र आव्हान गरिएको थियो।
उक्त बोलपत्रमध्ये न्यूनतम मूल्यांकित बोलपत्रदाता क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजबाट प्रति मिटर १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि कर बाहेकमा २ करोड १६ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय गरिएको थियो।
उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंबीच भएको सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्न नमुना २०७७ साउन ३० गते एसजिएस चेन्नाई ईन्डिया पठाएएको थियो।
आपूर्तिकर्ता फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालिका प्रतिनिधि नरेन्द्रलाई रोहवरमा राखीएको थियो। “पछि साउन ३२ गते नरेन्द्रले पुनः नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल नम्बर तथा ईमेल ठेगाना समेत उल्लेख गरी डिएचएल मार्फत सोही ल्यावमा आफूखुसी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाईदा पुर्‍याउने कार्य गरेको खुल्न आएको छ,” नेपाल प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
पक्राउ दुवै जना माथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ।
"> दुई करोड १६ लाखभन्दा बढीको कपडा खरिदा गर्दा प्रहरीलाई ठगेको आरोपमा दुई पक्राउ: Dekhapadhi प्रहरीका अनुसार नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २० हजार मीटर खरिद गर्न आर्थिक वर्ष २०७३/०७४ सालमा बोलपत्र आव्हान गरिएको थियो।
• क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजबाट प्रति मिटर १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि कर बाहेकमा २ करोड १६ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय गरिएको थियो।
दुई करोड १६ लाखभन्दा बढीको कपडा खरिदा गर्दा प्रहरीलाई ठगेको आरोपमा दुई पक्राउ
काठमाडौं। प्रहरीलाई नै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–२९ घट्टेकुलो बस्ने ४६ वर्षीय नरेन्द्र नाथ पौडेल र क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजका संचालक पर्सा वीरगंज महानगरपालिका–५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्का छन्।
उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। पिताम्बरलाई वीरगंज पर्साबाट तथा नरेन्द्रलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २० हजार मीटर खरिद गर्न आर्थिक वर्ष २०७३/०७४ सालमा बोलपत्र आव्हान गरिएको थियो।
उक्त बोलपत्रमध्ये न्यूनतम मूल्यांकित बोलपत्रदाता क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रालि बहुअरी वीरगंजबाट प्रति मिटर १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको मूल्य अभिवृद्धि कर बाहेकमा २ करोड १६ लाख ४० हजार रुपैयाँमा खरिद गर्ने निर्णय गरिएको थियो।
उक्त फर्म र प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय नक्साल काठमाडौंबीच भएको सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्न नमुना २०७७ साउन ३० गते एसजिएस चेन्नाई ईन्डिया पठाएएको थियो।
पक्राउ दुवै जना माथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्