सन् २०२० जनवरी १ देखि डिसेम्बर १५ सम्मको अवधिमा विश्वभर ५० जना पत्रकारको हत्या भएको आरएसएफले जनाएको छ। गत वर्ष (सन् २०१९) सोही अवधिमा विश्भर ५३ पत्रकारको हत्या भएको थियो।

कोरोना भाइरसको महामारीको कारण गतवर्ष भन्दा यस वर्ष पत्रकारहको हत्या कम भएको अनुमान प्रतिवेदनमा गरिएको छ।
“शान्त भनिएका देशमा बढी पत्रकारको हत्या भएको छ,” आरएसएफको प्रतिवेदनमा भनिएको छ।

सन् २०१६ मा हत्या गरिएका कूल पत्रकार मध्ये ५८ प्रतिशतको हत्या युद्धग्रस्त राष्ट्रमा भएको थियो। यस वर्ष हत्या गरिएका मध्ये ३२ प्रतिशत पत्रकार युद्धग्रस्त राष्ट्रमा मारिएका थिए। यस वर्ष मारिने मध्ये ६८ प्रतिशत पत्रकारको हत्या शान्त भनिएका देशहरुमा भएको थियो।

यस वर्ष शान्त भनिएका राष्ट्रहरु मेक्सिकोमा ८, भारतमा ४, फिलिपिन्समा ३ र होण्डुरसमा ३ जना पत्रकारको हत्या भएको थियो।
सन् २०२० मा हत्या गरिएका सबै पत्रकारहरुलाई उनीहरुको पेशाको आधारमा लक्षित गरीएको थियो।

यस वर्ष स्थानीय भ्रष्टाचार र सार्वजनिक कोषको दुरुपयोगमा सबन्धमा खोजमुलक समाचार गर्दा १० जना, संगठित अपराधको समाचार लेख्दा ४ जना र प्रदर्शनको समाचार संकलन गर्दा ७ जना पत्रकारको हत्या गरिएको छ।

पत्रकारको हत्याको दृष्टिले यो वर्ष सबैभन्दा खतरनाक पाँच राष्ट्रमा मेक्सिको, भारत, इराक, अफगानिस्तान र पाकिस्तान रहेका छन्। सबैभन्दा बढी खतरनाक पाँच राष्ट्रमा चार एसियाली राष्ट्र छन्। एसीयाली राष्ट्रमा पनि तीन वटा दक्षिण एसीयाली राष्ट्र रहेका छन्।

आरएसएफको प्रतिवेदन अनुसार वर्ष २०२० मा मेक्सिकोमा ८, इराकमा ६, अफगानिस्तानमा ५, भारतमा ४ र पाकिस्तानमा ४ जना पत्रकारको हत्या भएको छ।

वर्ष २०२० मा विश्वभर समाचार लेखेकै कारण ३८७ पत्रकारलाई जेलमा थुनिएको छ।

"> २०२० मा विश्वभर ५० जना पत्रकार मारिए, पत्रकारको लागि सबैभन्दा खतरनाक ठाउँ दक्षिण एसिया: Dekhapadhi
२०२० मा विश्वभर ५० जना पत्रकार मारिए, पत्रकारको लागि सबैभन्दा खतरनाक ठाउँ दक्षिण एसिया
काठमाडौं। वर्ष २०२० मा विश्वर ५० जना पत्रकार तथा सञ्चारकर्मी मारिएका छन्। रिपोटर्स विथआउट वोडर्स (आरएसएफ)ले आज एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो।

प्रतिवेदन अनुसार धेरै पत्रकारहरुको हत्या युद्ध नभएका देशहरुमा भएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष युद्धग्रस्त देशमा मारिने पत्रकारको संख्या घटेको छ।

सन् २०२० जनवरी १ देखि डिसेम्बर १५ सम्मको अवधिमा विश्वभर ५० जना पत्रकारको हत्या भएको आरएसएफले जनाएको छ। गत वर्ष (सन् २०१९) सोही अवधिमा विश्भर ५३ पत्रकारको हत्या भएको थियो।

कोरोना भाइरसको महामारीको कारण गतवर्ष भन्दा यस वर्ष पत्रकारहको हत्या कम भएको अनुमान प्रतिवेदनमा गरिएको छ।
“शान्त भनिएका देशमा बढी पत्रकारको हत्या भएको छ,” आरएसएफको प्रतिवेदनमा भनिएको छ।

सन् २०१६ मा हत्या गरिएका कूल पत्रकार मध्ये ५८ प्रतिशतको हत्या युद्धग्रस्त राष्ट्रमा भएको थियो। यस वर्ष हत्या गरिएका मध्ये ३२ प्रतिशत पत्रकार युद्धग्रस्त राष्ट्रमा मारिएका थिए। यस वर्ष मारिने मध्ये ६८ प्रतिशत पत्रकारको हत्या शान्त भनिएका देशहरुमा भएको थियो।

यस वर्ष शान्त भनिएका राष्ट्रहरु मेक्सिकोमा ८, भारतमा ४, फिलिपिन्समा ३ र होण्डुरसमा ३ जना पत्रकारको हत्या भएको थियो।
सन् २०२० मा हत्या गरिएका सबै पत्रकारहरुलाई उनीहरुको पेशाको आधारमा लक्षित गरीएको थियो।

यस वर्ष स्थानीय भ्रष्टाचार र सार्वजनिक कोषको दुरुपयोगमा सबन्धमा खोजमुलक समाचार गर्दा १० जना, संगठित अपराधको समाचार लेख्दा ४ जना र प्रदर्शनको समाचार संकलन गर्दा ७ जना पत्रकारको हत्या गरिएको छ।

पत्रकारको हत्याको दृष्टिले यो वर्ष सबैभन्दा खतरनाक पाँच राष्ट्रमा मेक्सिको, भारत, इराक, अफगानिस्तान र पाकिस्तान रहेका छन्। सबैभन्दा बढी खतरनाक पाँच राष्ट्रमा चार एसियाली राष्ट्र छन्। एसीयाली राष्ट्रमा पनि तीन वटा दक्षिण एसीयाली राष्ट्र रहेका छन्।

आरएसएफको प्रतिवेदन अनुसार वर्ष २०२० मा मेक्सिकोमा ८, इराकमा ६, अफगानिस्तानमा ५, भारतमा ४ र पाकिस्तानमा ४ जना पत्रकारको हत्या भएको छ।

वर्ष २०२० मा विश्वभर समाचार लेखेकै कारण ३८७ पत्रकारलाई जेलमा थुनिएको छ।

प्रतिक्रिया दिनुहोस्