नवलपरासी (बर्दघाट सुस्तापूर्व)। सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ।

गएको चैत वैशाखमा परेको असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए।

नवलपुरमा यस वर्ष मात्र करिब २० हजार टन सुन्तला उत्पादन भएकोे छ। गत वर्ष जिल्लामा २२ हजार ३८ टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष सुन्तला उत्पादनमा करिब १० प्रतिशतले कमी आएको शर्माले जानकारी दिए।

यस वर्ष कबिर ८ करोड रुपैयाँ बराबरको सुन्तलाको कारोवार हुने अनुमान गरिएको छ। गत वर्ष जिल्लामा सुन्तला बिक्रीबाट नौ करोड आम्दानी भएको थियो। गत वर्ष किसानले थोक मूल्य प्रतिकिलो सरदर ३० देखि ४० रुपैयाँ मूल्यमा बिक्री गरेका थिए।

यस वर्ष सुन्तलाको मूल्यमा खासै गिरावट आएको छैन। यस वर्ष प्रतिकेजी सरदर ५० देखि ६० रुपैयाँमा किसानले थोकमा बिक्री गरिरहेको शर्माले जानकारी दिए।

मूल्यमा यस वर्ष वृद्धि भएकाले उत्पादनमा कमी आए पनि आम्दानीमा भने धेरै फरक नआएको उहाँको भनाइ छ। जिल्लाको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, व्यावसायीकरण गराउनका लागि यहाँ आर्थिक वर्ष २०७५/७६ बाट १० वर्षे जोन परियोजना शुरु भएको हो।

बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको ४, ५ र ६ नं वडा, देवचुली नगरपालिका–६, गैँडाकोट नगरपालिका–१८ र हुप्सेकोट गाउँपालिका–५ मा कार्यक्रम लागू भएको छ।

पाँच सय ३१ हेक्टर क्षेत्रफलमा यहाँ सुन्तला जात फलफूल खेतीको बगैँचा रहेको भए पनि उत्पादनशील क्षेत्रफल भने १८१ हेक्टर मात्रै रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख शर्माले बताए।

परियोजनाअन्तर्गत समूह, सहकारीको विवरण अद्यावधिक गर्ने, बगैँचा व्यवस्थापन गर्ने, १०० हेक्टर क्षेत्रफल विस्तार गर्ने, सिँचाइ र गोठ सुधारका कार्यक्रम भइरहेको छ।

अहिले जिल्लाको दुई स्थानमा सुन्तला र कागतीको नर्सरी निर्माणको कामसमेत थालनी गरिएको छ। सुन्तला र कागतीका बिरुवा अन्यत्रबाट ल्याउनुपर्दा बिरुवा मर्ने, लागत महङ्गो पर्ने गरेकाले यस वर्षबाट जिल्लाको मध्यविन्दुमा कागती नर्सरी र बौदीकालीमा सुन्तलाको नर्सरी निर्माण शुरु गरिएको कार्यालय प्रमुख शर्माले बताए।

" /> नवलपरासी (बर्दघाट सुस्तापूर्व)। सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ।

"> सुन्तला उत्पादनमा कमी: Dekhapadhi
सुन्तला उत्पादनमा कमी

प्रतिक्रिया दिनुहोस्