काठमाडौँ। महोत्तरीको जलेश्वर नगरपालिका–७ बखरीस्थित एक पसलमा आगलागी भएको छ।

सोही ठाउँ बस्ने मनोजकुमार यादवको ‘लगिन टेक्नो स्पट मोबाइल कम्प्युटर सेन्टर’मा इन्भटरको तार सर्ट भएर आइतबार राति आगलागी भएको हो। आगलागी हुँदा पसलमा रहेको ल्यापटप, प्रिन्टर मेसिन लगायतका मालसामान जलेर नस्ट भएको छ।

आगलागीबाट करिब ६ लाख रूपैयाँ क्षति भएको प्रहरीले जनाएको छ। 

" /> काठमाडौँ। महोत्तरीको जलेश्वर नगरपालिका–७ बखरीस्थित एक पसलमा आगलागी भएको छ।

सोही ठाउँ बस्ने मनोजकुमार यादवको ‘लगिन टेक्नो स्पट मोबाइल कम्प्युटर सेन्टर’मा इन्भटरको तार सर्ट भएर आइतबार राति आगलागी भएको हो। आगलागी हुँदा पसलमा रहेको ल्यापटप, प्रिन्टर मेसिन लगायतका मालसामान जलेर नस्ट भएको छ।

आगलागीबाट करिब ६ लाख रूपैयाँ क्षति भएको प्रहरीले जनाएको छ। 

"> जलेश्वरमा कम्प्युटर पसलमा आगलागी, ६ लाखको क्षति: Dekhapadhi मनोजकुमार यादवको ‘लगिन टेक्नो स्पट मोबाईल कम्प्युटर सेन्टर’मा इन्भटरको तार सर्ट भएर आगलागी।
  • अन्दाजी ६ लाखको क्षति।
  • ">
    जलेश्वरमा कम्प्युटर पसलमा आगलागी, ६ लाखको क्षति <p style="text-align: justify;">काठमाडौँ। महोत्तरीको जलेश्वर नगरपालिका&ndash;७ बखरीस्थित एक पसलमा आगलागी भएको छ।</p> <p style="text-align: justify;">सोही ठाउँ बस्ने मनोजकुमार यादवको &lsquo;लगिन टेक्नो स्पट मोबाइल कम्प्युटर सेन्टर&rsquo;मा इन्भटरको तार सर्ट भएर आइतबार राति आगलागी भएको हो। आगलागी हुँदा पसलमा रहेको ल्यापटप, प्रिन्टर मेसिन लगायतका मालसामान जलेर नस्ट भएको छ।</p> <p style="text-align: justify;">आगलागीबाट करिब ६ लाख रूपैयाँ क्षति भएको प्रहरीले जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्