काठमाडौँ। रोल्पाको माडी गाउँपालिका-३ बेर्साबाङबाट एक थान भरुवा बन्दुकको नाल र त्यसमा लाग्ने चार थान किलासहित दुईजना पक्राउ परेका छन्।
सोही गाउँपालिका-४ हिगेडाँडा बस्ने ३७ वर्षीय मनबहादुर डाँगीसहित अर्का एकजना आज बिहान पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय इरिबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई झोलाभित्र लुकाई राखेको उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।
" />
काठमाडौँ। रोल्पाको माडी गाउँपालिका-३ बेर्साबाङबाट एक थान भरुवा बन्दुकको नाल र त्यसमा लाग्ने चार थान किलासहित दुईजना पक्राउ परेका छन्।
सोही गाउँपालिका-४ हिगेडाँडा बस्ने ३७ वर्षीय मनबहादुर डाँगीसहित अर्का एकजना आज बिहान पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय इरिबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई झोलाभित्र लुकाई राखेको उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो।
भरुवा बन्दुकसहित दुईजना पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। रोल्पाको माडी गाउँपालिका-३ बेर्साबाङबाट एक थान भरुवा बन्दुकको नाल र त्यसमा लाग्ने चार थान किलासहित दुईजना पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">सोही गाउँपालिका-४ हिगेडाँडा बस्ने ३७ वर्षीय मनबहादुर डाँगीसहित अर्का एकजना आज बिहान पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय इरिबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई झोलाभित्र लुकाई राखेको उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।</p>