काठमाडौँ। धनुषको मिथिला नगरपालिका-९ बडहरीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृतकको सनाखत भएको छैन। उनको उमेर अन्दाजी ६५ वर्ष रहेको प्रहरीले जनाएको छ। 

ज.३ प ८१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको आज दिउँसो मृत्यु भएको हो। ठक्करपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि मोडेल अस्पताल लालगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक महोत्तरी एकडारा गाउँपालिका-३ का ४२ वर्षीय रामजीवनप्रसाद साह घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। 

" /> काठमाडौँ। धनुषको मिथिला नगरपालिका-९ बडहरीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृतकको सनाखत भएको छैन। उनको उमेर अन्दाजी ६५ वर्ष रहेको प्रहरीले जनाएको छ। 

ज.३ प ८१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको आज दिउँसो मृत्यु भएको हो। ठक्करपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि मोडेल अस्पताल लालगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक महोत्तरी एकडारा गाउँपालिका-३ का ४२ वर्षीय रामजीवनप्रसाद साह घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। 

"> मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु: Dekhapadhi अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु।
  • ठक्कर दिने मोटरसाइकलका चालक ४२ वर्षीय रामजीवनप्रसाद साह घाइते।
  • ">
    मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। धनुषको मिथिला नगरपालिका-९ बडहरीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृतकको सनाखत भएको छैन। उनको उमेर अन्दाजी ६५ वर्ष रहेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">ज.३ प ८१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट उनको आज दिउँसो मृत्यु भएको हो। ठक्करपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि मोडेल अस्पताल लालगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p> <p style="text-align: justify;">दुर्घटनामा मोटरसाइकलका चालक महोत्तरी एकडारा गाउँपालिका-३ का ४२ वर्षीय रामजीवनप्रसाद साह घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्