काठमाडौँ। धनुषाको सहिदनगर नगरपालिका-१ मगवनबाट विभिन्न प्रकारका लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय विशालकुमार यादव र धनुषाको गणेशमानचारनाथ नगरपालिका-४ वीरेन्द्रबजारका १९ वर्षीय अशोककुमार शर्मा रहेका छन्।

उनीहरूको साथाबाट प्रहरीले १२० ट्याब्लेट नाइट्राभेट र एक सय एमएलको एक बोतल एक्सीप्लोन आज बिहान बरामद गरेको छ।

ज.७ प ५०१० नम्बरको मोटरसाइकलमा आएका उनीहरूलाई अस्थायी प्रहरी पोष्ट खरियानिबाट खटिएको प्रहरीले जाँच गर्दा विशालकुमारको साथमा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

" /> काठमाडौँ। धनुषाको सहिदनगर नगरपालिका-१ मगवनबाट विभिन्न प्रकारका लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय विशालकुमार यादव र धनुषाको गणेशमानचारनाथ नगरपालिका-४ वीरेन्द्रबजारका १९ वर्षीय अशोककुमार शर्मा रहेका छन्।

उनीहरूको साथाबाट प्रहरीले १२० ट्याब्लेट नाइट्राभेट र एक सय एमएलको एक बोतल एक्सीप्लोन आज बिहान बरामद गरेको छ।

ज.७ प ५०१० नम्बरको मोटरसाइकलमा आएका उनीहरूलाई अस्थायी प्रहरी पोष्ट खरियानिबाट खटिएको प्रहरीले जाँच गर्दा विशालकुमारको साथमा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

"> धनुषाबाट लागूऔषधसहित दुईजना पक्राउ: Dekhapadhi लागूऔषधसहित १९ वर्षीय विशालकुमार यादव र १९ वर्षीय अशोककुमार शर्मा पक्राउ परेका हुन्। ">
धनुषाबाट लागूऔषधसहित दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। धनुषाको सहिदनगर नगरपालिका-१ मगवनबाट विभिन्न प्रकारका लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय विशालकुमार यादव र धनुषाको गणेशमानचारनाथ नगरपालिका-४ वीरेन्द्रबजारका १९ वर्षीय अशोककुमार शर्मा रहेका छन्।</p> <p style="text-align: justify;">उनीहरूको साथाबाट प्रहरीले १२० ट्याब्लेट नाइट्राभेट र एक सय एमएलको एक बोतल एक्सीप्लोन आज बिहान बरामद गरेको छ।</p> <p style="text-align: justify;">ज.७ प ५०१० नम्बरको मोटरसाइकलमा आएका उनीहरूलाई अस्थायी प्रहरी पोष्ट खरियानिबाट खटिएको प्रहरीले जाँच गर्दा विशालकुमारको साथमा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्