काठमाडौँ। बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ माटेसाघुका एक वृद्ध चरेससहित पक्राउ परेका छन्।
७१ वर्षीय सेते कटुवाल करिब ८ सय ग्राम चरेससहित पक्राउ परेका हुन्। कटुवालको सोही ठाउँमा रहेको किराना पसलमा प्रहरी चौकी काँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अवैध सामानसहित फेला परेपछि उनी पक्राउ परेका हुन्।
प्रहरीले उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।
" />

">
बाजुरामा ७१ वर्षीय वृद्ध चरेससहित पक्राउ: Dekhapadhi
७१ वर्षीय सेते कटुवाल पक्राउ।
बाजुरामा ७१ वर्षीय वृद्ध चरेससहित पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ माटेसाघुका एक वृद्ध चरेससहित पक्राउ परेका छन्।</p>
<p style="text-align: justify;">७१ वर्षीय सेते कटुवाल करिब ८ सय ग्राम चरेससहित पक्राउ परेका हुन्। कटुवालको सोही ठाउँमा रहेको किराना पसलमा प्रहरी चौकी काँडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अवैध सामानसहित फेला परेपछि उनी पक्राउ परेका हुन्।</p>
<p style="text-align: justify;">प्रहरीले उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।</p>