काठमाडौँ। मोरङको रतुवामाई नगरपालिका-५ मल्दाहटोल बस्ने मोहम्मद हेलानको घरमा आगलागी भएको छ।

आगलागीबाट २७ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार हेलानको घरसँगै रहेका अन्य ११ वटा घरसमेत जल्दा उक्त परिमाणको क्षति भएको हो।

खाना पकाउने क्रममा आइतबार दिउँसो आगलागी भएको हो।

यस्तै, ललितपुर महानगरपालिका-१० ज्वागलस्थित टेलर सञ्चालक ३२ वर्षीय नवाज सरीफको दोकानमा आगलागी भएको छ।

आइरन जोडेर सटर बन्द गरी गएकोले आइतबार राति आगलागी हुँदा पसलभित्र रहेका करिब ७ लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको हो।

" /> काठमाडौँ। मोरङको रतुवामाई नगरपालिका-५ मल्दाहटोल बस्ने मोहम्मद हेलानको घरमा आगलागी भएको छ।

आगलागीबाट २७ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार हेलानको घरसँगै रहेका अन्य ११ वटा घरसमेत जल्दा उक्त परिमाणको क्षति भएको हो।

खाना पकाउने क्रममा आइतबार दिउँसो आगलागी भएको हो।

यस्तै, ललितपुर महानगरपालिका-१० ज्वागलस्थित टेलर सञ्चालक ३२ वर्षीय नवाज सरीफको दोकानमा आगलागी भएको छ।

आइरन जोडेर सटर बन्द गरी गएकोले आइतबार राति आगलागी हुँदा पसलभित्र रहेका करिब ७ लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको हो।

"> मोरङ र ललितपुरमा आगलागी हुँदा ३५ लाख बढीको क्षति: Dekhapadhi मोरङमा मोहम्मद हेलानको घरबाट सल्केको आगोले ११ वटा घर जल्दा २७ लाख ३० हजार र ललितपुरमा नवाज सरिफको पसलमा आगलागी हुँदा ७ लाख ९६ हजार बराबरको क्षति। ">
मोरङ र ललितपुरमा आगलागी हुँदा ३५ लाख बढीको क्षति
काठमाडौँ। मोरङको रतुवामाई नगरपालिका-५ मल्दाहटोल बस्ने मोहम्मद हेलानको घरमा आगलागी भएको छ।

आगलागीबाट २७ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार हेलानको घरसँगै रहेका अन्य ११ वटा घरसमेत जल्दा उक्त परिमाणको क्षति भएको हो।

खाना पकाउने क्रममा आइतबार दिउँसो आगलागी भएको हो।

यस्तै, ललितपुर महानगरपालिका-१० ज्वागलस्थित टेलर सञ्चालक ३२ वर्षीय नवाज सरीफको दोकानमा आगलागी भएको छ।

आइरन जोडेर सटर बन्द गरी गएकोले आइतबार राति आगलागी हुँदा पसलभित्र रहेका करिब ७ लाख ९६ हजार रूपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको हो।

प्रतिक्रिया दिनुहोस्