काठमाडौँ। कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्काकी एक वृद्धा मृत फेला परेकी छिन्।

७१ वर्षीया खण्टी भुल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।

वृद्धाको हत्या भएको हुने सक्ने अनुमान गरिएको छ। प्रहरीले तीनजनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

शंका लागेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

" /> काठमाडौँ। कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्काकी एक वृद्धा मृत फेला परेकी छिन्।

७१ वर्षीया खण्टी भुल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।

वृद्धाको हत्या भएको हुने सक्ने अनुमान गरिएको छ। प्रहरीले तीनजनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।

शंका लागेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

"> वृद्धाको शव घरमै फेला, शंकास्पद तीनजना पक्राउ: Dekhapadhi ७१ वर्षीय खण्टी भुल आफ्नै घरमा मृत फेला।
  • हत्या भएको आशंकामा तीन जना पक्राउ।
  • ">
    वृद्धाको शव घरमै फेला, शंकास्पद तीनजना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। कञ्चनपुरको पुनर्वास नगरपालिका&ndash;१ ढक्काकी एक वृद्धा मृत फेला परेकी छिन्।</p> <p style="text-align: justify;">७१ वर्षीया खण्टी भुल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी हुन्।</p> <p style="text-align: justify;">वृद्धाको हत्या भएको हुने सक्ने अनुमान गरिएको छ। प्रहरीले तीनजनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">शंका लागेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्