काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिका-१५ सदन रोडस्थित मुसरत मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गर्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-६ का २७ वर्षीय सौजात आलम रहेका छन्। प्रहरीले सात हजार ट्याबलेट डाइसाइक्लोमाइन र ९८० ट्याबलेट ट्रामाडोल बरामद गरेको छ।

आइतबार साँझ प्रदेश १ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
 
" /> काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिका-१५ सदन रोडस्थित मुसरत मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गर्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-६ का २७ वर्षीय सौजात आलम रहेका छन्। प्रहरीले सात हजार ट्याबलेट डाइसाइक्लोमाइन र ९८० ट्याबलेट ट्रामाडोल बरामद गरेको छ।

आइतबार साँझ प्रदेश १ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
 
"> अनाधिकृत औषधी बेच्ने पक्राउ: Dekhapadhi २७ वर्षीय सौजात आलाम पक्राउ।
  • सात हजार ट्याबलेट डाइसाइक्लोमाइन र ९८० ट्याबलेट ट्रामाडोल बरामद।
  • ">
    अनाधिकृत औषधी बेच्ने पक्राउ <p style="text-align: justify;">काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिका-१५ सदन रोडस्थित मुसरत मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गर्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-६ का २७ वर्षीय सौजात आलम रहेका छन्। प्रहरीले सात हजार ट्याबलेट डाइसाइक्लोमाइन र ९८० ट्याबलेट ट्रामाडोल बरामद गरेको छ।</p> <p style="text-align: justify;">आइतबार साँझ प्रदेश १ प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्