काठमाडौं। बझाङको जयपृथ्वी नगरपालिका–९ देवलस्थित बझाङ नागरिक उडड्यन कार्यालयको यात्रु जाँच कोठाबाट प्रहरीले एक किलो ७०५ ग्राम यार्सागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

अनुमति विना यार्सागुम्बा ल्याएको भन्दै प्रहरीले ४३ वर्षीय छेडुप तामाङलाई पक्राउ गरेको जनाइएको छ। 

समिट एयरको जहाजबाट बझाङबाट नेपालगञ्ज आउन खोज्दा विमानस्थलमा सुरक्षा जाँचको क्रममा यार्सागुम्बा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले तामाङलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। बझाङको जयपृथ्वी नगरपालिका–९ देवलस्थित बझाङ नागरिक उडड्यन कार्यालयको यात्रु जाँच कोठाबाट प्रहरीले एक किलो ७०५ ग्राम यार्सागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

अनुमति विना यार्सागुम्बा ल्याएको भन्दै प्रहरीले ४३ वर्षीय छेडुप तामाङलाई पक्राउ गरेको जनाइएको छ। 

समिट एयरको जहाजबाट बझाङबाट नेपालगञ्ज आउन खोज्दा विमानस्थलमा सुरक्षा जाँचको क्रममा यार्सागुम्बा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले तामाङलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

"> विना इजाजत यार्सागुम्बा ल्याउने पक्राउ: Dekhapadhi
विना इजाजत यार्सागुम्बा ल्याउने पक्राउ <p style="text-align: justify;">काठमाडौं। बझाङको जयपृथ्वी नगरपालिका&ndash;९ देवलस्थित बझाङ नागरिक उडड्यन कार्यालयको यात्रु जाँच कोठाबाट प्रहरीले एक किलो ७०५ ग्राम यार्सागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">अनुमति विना यार्सागुम्बा ल्याएको भन्दै प्रहरीले ४३ वर्षीय छेडुप तामाङलाई पक्राउ गरेको जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">समिट एयरको जहाजबाट बझाङबाट नेपालगञ्ज आउन खोज्दा विमानस्थलमा सुरक्षा जाँचको क्रममा यार्सागुम्बा फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले तामाङलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्