काठमाडौँ। रुकुममा एक महिलाले श्रीमान्को हत्या गरेकी छिन्। ३४ वर्षीय श्रीमान् चित्रबहादुर थापाको हत्या गरेपछि श्रीमती ५० वर्षीया डल्ली बुढा स्वयं प्रहरी कार्यालयमा हाजिर भइन्।

“मैले श्रीमतीलाई चक्कु प्रहार गरी मारेकी छु” भन्दै प्रहरी कार्यालयमा हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरीका अनुसार हत्या गर्नुको कारण भने खुलिसकेको छैन। प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

उनीहरू मुसिकोट नगरपालिका–८ घोरखानीका हुन्।

" /> काठमाडौँ। रुकुममा एक महिलाले श्रीमान्को हत्या गरेकी छिन्। ३४ वर्षीय श्रीमान् चित्रबहादुर थापाको हत्या गरेपछि श्रीमती ५० वर्षीया डल्ली बुढा स्वयं प्रहरी कार्यालयमा हाजिर भइन्।

“मैले श्रीमतीलाई चक्कु प्रहार गरी मारेकी छु” भन्दै प्रहरी कार्यालयमा हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

प्रहरीका अनुसार हत्या गर्नुको कारण भने खुलिसकेको छैन। प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।

उनीहरू मुसिकोट नगरपालिका–८ घोरखानीका हुन्।

"> ३४ वर्षीय श्रीमान्को हत्या गरेर प्रहरीकहाँ पुगिन् ५० वर्षीया श्रीमती: Dekhapadhi श्रीमान् ३४ वर्षीय चित्रबहादुर थापाको हत्या गरेर ५० वर्षीय डल्ली बुढा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पुगेकी हुन्।
  • हत्या गर्नुको कारण खुली सकेको छैन।
  • ">
    ३४ वर्षीय श्रीमान्को हत्या गरेर प्रहरीकहाँ पुगिन् ५० वर्षीया श्रीमती <p style="text-align: justify;">काठमाडौँ। रुकुममा एक महिलाले श्रीमान्को हत्या गरेकी छिन्। ३४ वर्षीय श्रीमान् चित्रबहादुर थापाको हत्या गरेपछि श्रीमती ५० वर्षीया डल्ली बुढा स्वयं प्रहरी कार्यालयमा हाजिर भइन्।</p> <p style="text-align: justify;">&ldquo;मैले श्रीमतीलाई चक्कु प्रहार गरी मारेकी छु&rdquo; भन्दै प्रहरी कार्यालयमा हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।</p> <p style="text-align: justify;">प्रहरीका अनुसार हत्या गर्नुको कारण भने खुलिसकेको छैन। प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।</p> <p style="text-align: justify;">उनीहरू मुसिकोट नगरपालिका&ndash;८ घोरखानीका हुन्।</p>
    प्रतिक्रिया दिनुहोस्