काठमाडौं। महानगरीय प्रहरी परिसर भक्तपुरले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ। २१ वर्षीय अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ७ घर भएका उनको भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ बसोवास छ।

उनले खोटाङको एसेलुखर्क गाउँपालिका वडा नम्बर ३ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय प्रवीन राजभण्डारीको ई-सेवा खाताबाट २७ हजार ५०० रूपैयाँ अर्को खातामा पठाएर ठगी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए।

प्रहरीका अनुसार थापाले ठगी गर्नुअघि प्रवीनले प्रयोग गर्दै आएको धनबहादुर श्रेष्ठको नाममा रजिस्टर भएको सिमकार्डमा ई-सेवा लगइन गरी नेपाल टेलिकम भक्तपुर दूधपाटीस्थित नेपाल टेलिकमको कार्यालयमा गएर नक्कली कागजातहरू पेस गरी सोही नम्बरको सिमकार्ड लिएको देखिएको छ।

त्यसपछि उक्त नम्बरमा रजिस्टर रहेको ई-सेवा खाताबाट पुस ९ गते २७ हजार ५५९ रूपैयाँ ई-सेवाकै माध्यमबाट अर्को खातामा पठाएर झिकी लगेको अनुसन्धानको क्रममा खुलेको डीएसपी गिरीले बताए।

पक्राउपछि उनलाई प्रहरीले ठगी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान थालेको छ। उनीबाट प्रहरीले विभिन्न कागजात बरामद गरेको छ।

" /> काठमाडौं। महानगरीय प्रहरी परिसर भक्तपुरले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ। २१ वर्षीय अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ७ घर भएका उनको भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ बसोवास छ।

उनले खोटाङको एसेलुखर्क गाउँपालिका वडा नम्बर ३ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय प्रवीन राजभण्डारीको ई-सेवा खाताबाट २७ हजार ५०० रूपैयाँ अर्को खातामा पठाएर ठगी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए।

प्रहरीका अनुसार थापाले ठगी गर्नुअघि प्रवीनले प्रयोग गर्दै आएको धनबहादुर श्रेष्ठको नाममा रजिस्टर भएको सिमकार्डमा ई-सेवा लगइन गरी नेपाल टेलिकम भक्तपुर दूधपाटीस्थित नेपाल टेलिकमको कार्यालयमा गएर नक्कली कागजातहरू पेस गरी सोही नम्बरको सिमकार्ड लिएको देखिएको छ।

त्यसपछि उक्त नम्बरमा रजिस्टर रहेको ई-सेवा खाताबाट पुस ९ गते २७ हजार ५५९ रूपैयाँ ई-सेवाकै माध्यमबाट अर्को खातामा पठाएर झिकी लगेको अनुसन्धानको क्रममा खुलेको डीएसपी गिरीले बताए।

पक्राउपछि उनलाई प्रहरीले ठगी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान थालेको छ। उनीबाट प्रहरीले विभिन्न कागजात बरामद गरेको छ।

"> ई-सेवामार्फत ठगी गर्ने पक्राउ: Dekhapadhi २१ वर्षीय अनिल थापा पक्राउ।
• प्रवीन राजभण्डारीको ई-सेवाबाट २७ हजार पाँच सय रूपैयाँ अर्को खातामा पठाएर ठगी गरेको खुलासा।

ई-सेवामार्फत ठगी गर्ने पक्राउ
काठमाडौं। महानगरीय प्रहरी परिसर भक्तपुरले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ। २१ वर्षीय अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ७ घर भएका उनको भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ बसोवास छ।

उनले खोटाङको एसेलुखर्क गाउँपालिका वडा नम्बर ३ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय प्रवीन राजभण्डारीको ई-सेवा खाताबाट २७ हजार ५०० रूपैयाँ अर्को खातामा पठाएर ठगी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए।

प्रहरीका अनुसार थापाले ठगी गर्नुअघि प्रवीनले प्रयोग गर्दै आएको धनबहादुर श्रेष्ठको नाममा रजिस्टर भएको सिमकार्डमा ई-सेवा लगइन गरी नेपाल टेलिकम भक्तपुर दूधपाटीस्थित नेपाल टेलिकमको कार्यालयमा गएर नक्कली कागजातहरू पेस गरी सोही नम्बरको सिमकार्ड लिएको देखिएको छ।

त्यसपछि उक्त नम्बरमा रजिस्टर रहेको ई-सेवा खाताबाट पुस ९ गते २७ हजार ५५९ रूपैयाँ ई-सेवाकै माध्यमबाट अर्को खातामा पठाएर झिकी लगेको अनुसन्धानको क्रममा खुलेको डीएसपी गिरीले बताए।

पक्राउपछि उनलाई प्रहरीले ठगी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान थालेको छ। उनीबाट प्रहरीले विभिन्न कागजात बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्