काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-१२ को जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या योजनाका मुख्य आरोपी पक्राउ परेका छन्।

गएराति साढे १० बजे ३४ वर्षीय शुकबहादुर भनिने अमर रानालाई प्रहरीले पक्राउ गरेको हो।

उनी धनगढी उपमहानगरपालिका वडा नम्बर-१० का हुन्।
उनी घटनापछि भारततर्फ फरार भएका थिए।

राना  नेपाल आउँदै गरेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी क्षेत्रको नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत कैलालीमा पेस गर्ने प्रहरीको तयारी छ।

सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि पर्कु ‘भन्ने’ रोहित राना, राजेन्द्र राना, ‘चोर’ भन्ने सुरेश राना, ‘गब्बर’ भन्ने राजकुमार राना, रामनिवास राना, ‘टल्लु’ भन्ने दलराम राना, रोहित राना, ‘गोपाल’ भन्ने राम गोपाल राना र राजीव गुप्तालाई पक्राउ गरिसकेको छ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी प्रहरीले आवश्यक अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कैलालीमा मुद्दा पेस गरिसकेको छ।

गत कात्तिक २ गते जुगेडाको कटान क्षेत्रबाट भारततर्फ गोरू गाडामा मटर तस्करी गरिरहेको अवस्थामा असई विक र जवान साउँद सम्मिलित गस्ती टोलीले तस्करहरूलाई फेला पारेपछि नियन्त्रणमा लिने क्रममा तस्करहरूले उनीहरूको हत्या गरेका थिए।

उनीहरूको शव मोहना नदीमा फेला परेको थियो।

" /> काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-१२ को जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या योजनाका मुख्य आरोपी पक्राउ परेका छन्।

गएराति साढे १० बजे ३४ वर्षीय शुकबहादुर भनिने अमर रानालाई प्रहरीले पक्राउ गरेको हो।

उनी धनगढी उपमहानगरपालिका वडा नम्बर-१० का हुन्।
उनी घटनापछि भारततर्फ फरार भएका थिए।

राना  नेपाल आउँदै गरेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी क्षेत्रको नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत कैलालीमा पेस गर्ने प्रहरीको तयारी छ।

सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि पर्कु ‘भन्ने’ रोहित राना, राजेन्द्र राना, ‘चोर’ भन्ने सुरेश राना, ‘गब्बर’ भन्ने राजकुमार राना, रामनिवास राना, ‘टल्लु’ भन्ने दलराम राना, रोहित राना, ‘गोपाल’ भन्ने राम गोपाल राना र राजीव गुप्तालाई पक्राउ गरिसकेको छ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी प्रहरीले आवश्यक अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कैलालीमा मुद्दा पेस गरिसकेको छ।

गत कात्तिक २ गते जुगेडाको कटान क्षेत्रबाट भारततर्फ गोरू गाडामा मटर तस्करी गरिरहेको अवस्थामा असई विक र जवान साउँद सम्मिलित गस्ती टोलीले तस्करहरूलाई फेला पारेपछि नियन्त्रणमा लिने क्रममा तस्करहरूले उनीहरूको हत्या गरेका थिए।

उनीहरूको शव मोहना नदीमा फेला परेको थियो।

"> असई विक र जवान साउँदको हत्याका मुख्य आरोपी पक्राउ: Dekhapadhi ३४ वर्षीय शुकबहादुर भनिने अमर राना पक्राउ।
• यसअघि असई विक र जवान साउँदको हत्या आरोपमा ९ जना पक्राउ परिसकेका छन्।

असई विक र जवान साउँदको हत्याका मुख्य आरोपी पक्राउ
काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-१२ को जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदको हत्या योजनाका मुख्य आरोपी पक्राउ परेका छन्।

गएराति साढे १० बजे ३४ वर्षीय शुकबहादुर भनिने अमर रानालाई प्रहरीले पक्राउ गरेको हो।

उनी धनगढी उपमहानगरपालिका वडा नम्बर-१० का हुन्।
उनी घटनापछि भारततर्फ फरार भएका थिए।

राना  नेपाल आउँदै गरेको सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी क्षेत्रको नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला अदालत कैलालीमा पेस गर्ने प्रहरीको तयारी छ।

सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि पर्कु ‘भन्ने’ रोहित राना, राजेन्द्र राना, ‘चोर’ भन्ने सुरेश राना, ‘गब्बर’ भन्ने राजकुमार राना, रामनिवास राना, ‘टल्लु’ भन्ने दलराम राना, रोहित राना, ‘गोपाल’ भन्ने राम गोपाल राना र राजीव गुप्तालाई पक्राउ गरिसकेको छ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी प्रहरीले आवश्यक अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत कैलालीमा मुद्दा पेस गरिसकेको छ।

गत कात्तिक २ गते जुगेडाको कटान क्षेत्रबाट भारततर्फ गोरू गाडामा मटर तस्करी गरिरहेको अवस्थामा असई विक र जवान साउँद सम्मिलित गस्ती टोलीले तस्करहरूलाई फेला पारेपछि नियन्त्रणमा लिने क्रममा तस्करहरूले उनीहरूको हत्या गरेका थिए।

उनीहरूको शव मोहना नदीमा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्