झापा। नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको अवस्थामा आज प्रहरीले करिब १० लाख रुपैयाँ मूल्य बराबरको मूर्ति बरामद गरेको छ।

तस्करले लुकीछिपी मेचीनगर नगरपालिका-६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा प्रहरीले सो मूल्य बराबरको चाँदी तथा तामाका मूर्ति, भाँडाकुँडा र दियो बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्ति कागजले छोपिएको र प्लास्टिकमा लाहाको प्रयोग गरी ‘प्याक’ गरेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताए। उनले बरामद भएका सबै सामग्री आजै भन्सार बुझाउने बताए।

उनका अनुसार पक्राउ परेका मूर्तिहरु पुरातात्विक महत्त्व बोकेका नभए पनि लुकीछिपी अवैधरुपमा भारततर्फ लैजान लागेको हुँदा बरामद गरिएको हो। रासस

" /> झापा। नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको अवस्थामा आज प्रहरीले करिब १० लाख रुपैयाँ मूल्य बराबरको मूर्ति बरामद गरेको छ।

तस्करले लुकीछिपी मेचीनगर नगरपालिका-६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा प्रहरीले सो मूल्य बराबरको चाँदी तथा तामाका मूर्ति, भाँडाकुँडा र दियो बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्ति कागजले छोपिएको र प्लास्टिकमा लाहाको प्रयोग गरी ‘प्याक’ गरेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताए। उनले बरामद भएका सबै सामग्री आजै भन्सार बुझाउने बताए।

उनका अनुसार पक्राउ परेका मूर्तिहरु पुरातात्विक महत्त्व बोकेका नभए पनि लुकीछिपी अवैधरुपमा भारततर्फ लैजान लागेको हुँदा बरामद गरिएको हो। रासस

"> भारत लैजाँदै गर्दा १० लाख बराबरकाे मूर्ति बरामद: Dekhapadhi तस्करले लुकीछिपी मेचीनगर नगरपालिका-६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा प्रहरीले सो मूल्य बराबरको चाँदी तथा तामाका मूर्ति, भाँडाकुँडा र दियो बरामद गरेको हो। ">
भारत लैजाँदै गर्दा १० लाख बराबरकाे मूर्ति बरामद <p style="text-align: justify;">झापा। नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको अवस्थामा आज प्रहरीले करिब १० लाख रुपैयाँ मूल्य बराबरको मूर्ति बरामद गरेको छ।</p> <p style="text-align: justify;">तस्करले लुकीछिपी मेचीनगर नगरपालिका-६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा प्रहरीले सो मूल्य बराबरको चाँदी तथा तामाका मूर्ति, भाँडाकुँडा र दियो बरामद गरेको हो।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्ति कागजले छोपिएको र प्लास्टिकमा लाहाको प्रयोग गरी &lsquo;प्याक&rsquo; गरेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताए। उनले बरामद भएका सबै सामग्री आजै भन्सार बुझाउने बताए।</p> <p style="text-align: justify;">उनका अनुसार पक्राउ परेका मूर्तिहरु पुरातात्विक महत्त्व बोकेका नभए पनि लुकीछिपी अवैधरुपमा भारततर्फ लैजान लागेको हुँदा बरामद गरिएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्