काठमाडौं। संखुवासभामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।

संखुवासभास्थित प्रहरी स्रोतले दिएको जानकारी अनुसार चैनपुर नगरपालिका–४ को मैदानेमा विप्लवका कार्यकर्ताले प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो।

विप्लवका कार्यकर्ता रहेको सुराकी पाएपछि गएको प्रहरी टोलीमाथि करिब पाँच राउण्ड फायरिङ गरेको स्रोतले जानकारी दिएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

" /> काठमाडौं। संखुवासभामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।

संखुवासभास्थित प्रहरी स्रोतले दिएको जानकारी अनुसार चैनपुर नगरपालिका–४ को मैदानेमा विप्लवका कार्यकर्ताले प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो।

विप्लवका कार्यकर्ता रहेको सुराकी पाएपछि गएको प्रहरी टोलीमाथि करिब पाँच राउण्ड फायरिङ गरेको स्रोतले जानकारी दिएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

"> संखुवासभामा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान: Dekhapadhi
संखुवासभामा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान
काठमाडौं। संखुवासभामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।

संखुवासभास्थित प्रहरी स्रोतले दिएको जानकारी अनुसार चैनपुर नगरपालिका–४ को मैदानेमा विप्लवका कार्यकर्ताले प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो।

विप्लवका कार्यकर्ता रहेको सुराकी पाएपछि गएको प्रहरी टोलीमाथि करिब पाँच राउण्ड फायरिङ गरेको स्रोतले जानकारी दिएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्