काठमाडौं। सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहरिएका एक जना फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्।
३८ वर्षीय तुलसीमहतो पक्राउ परेका हुन्। उनी विराटनगर महानगरपालिका-१४ का हुन्।
आज दिउँसो उनलाई विराटनगर महानगरपालिका वडा नम्बर ८ मा रहेको जिल्ला अदालत छेउबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत मोरङले २०६७ असोज १३ गते सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर्‍याउँदै उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो।
उनलाई अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
" /> काठमाडौं। सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहरिएका एक जना फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्।
३८ वर्षीय तुलसीमहतो पक्राउ परेका हुन्। उनी विराटनगर महानगरपालिका-१४ का हुन्।
आज दिउँसो उनलाई विराटनगर महानगरपालिका वडा नम्बर ८ मा रहेको जिल्ला अदालत छेउबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत मोरङले २०६७ असोज १३ गते सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर्‍याउँदै उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो।
उनलाई अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
"> कीर्ते मुद्दामा दोषी ठहरिएका महतो १० वर्षपछि पक्राउ: Dekhapadhi ३८ वर्षीय तुलसी महतो अदालतबाट सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहरिएको १० वर्षपछि पक्राउ।
• अदालतले एक वर्ष कैद सजाय सुनाएको छ।
कीर्ते मुद्दामा दोषी ठहरिएका महतो १० वर्षपछि पक्राउ
काठमाडौं। सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहरिएका एक जना फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्।
३८ वर्षीय तुलसीमहतो पक्राउ परेका हुन्। उनी विराटनगर महानगरपालिका-१४ का हुन्।
आज दिउँसो उनलाई विराटनगर महानगरपालिका वडा नम्बर ८ मा रहेको जिल्ला अदालत छेउबाट प्रहरीले पक्राउ गरेको हो।
उनलाई अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्