काठमाडौं। झापा प्रहरीले नागरिकता कीर्तेमा संलग्न इलाका प्रशासन कार्यालय गौरिगञ्जका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रशासन कार्यालय गौरिगञ्जका प्रमुख धनञ्जयकुमार साह, सोही गाउँपालिकाको वडा नम्बर–६ का २४ वर्षीय आसिर आलम र वडा नम्बर–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिना पक्राउ परेका हुन्।

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाकै साविक जुरोपानी–८ हाल गौरादह नगरपालिका वडा नम्बर–७ स्थायी ठेगाना देखाएर अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१०), दिपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२० र विशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३० लाई नागरिकता वितरण गरेको कार्यालयको ‘सफ्टवयर’ मा देखिएको थियो।

तर, नागरिकतासम्बन्धी कुनै अभिलेख इलाका प्रशासन कार्यालय गौरिगञ्जमा भेटिएनन्।

त्यसपछि जिल्ला प्रहरी कार्यालयले झापाले अनुसन्धान गर्ने क्रममा नागरिकतासम्बन्धी सफ्टवयर प्रयोग गरी उक्त नागरिकताहरु आलम र तिम्सिनाले कीर्ते गरेको र सो काममा सहयोगी भूमिका निर्वाह कार्यालय प्रमुख साहले गरेको पाइएपछि उनीहरू शनिबार पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूलाई र्कीर्ते मुद्दामा अनुसन्धान थालेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

" /> काठमाडौं। झापा प्रहरीले नागरिकता कीर्तेमा संलग्न इलाका प्रशासन कार्यालय गौरिगञ्जका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रशासन कार्यालय गौरिगञ्जका प्रमुख धनञ्जयकुमार साह, सोही गाउँपालिकाको वडा नम्बर–६ का २४ वर्षीय आसिर आलम र वडा नम्बर–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिना पक्राउ परेका हुन्।

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाकै साविक जुरोपानी–८ हाल गौरादह नगरपालिका वडा नम्बर–७ स्थायी ठेगाना देखाएर अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१०), दिपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२० र विशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३० लाई नागरिकता वितरण गरेको कार्यालयको ‘सफ्टवयर’ मा देखिएको थियो।

तर, नागरिकतासम्बन्धी कुनै अभिलेख इलाका प्रशासन कार्यालय गौरिगञ्जमा भेटिएनन्।

त्यसपछि जिल्ला प्रहरी कार्यालयले झापाले अनुसन्धान गर्ने क्रममा नागरिकतासम्बन्धी सफ्टवयर प्रयोग गरी उक्त नागरिकताहरु आलम र तिम्सिनाले कीर्ते गरेको र सो काममा सहयोगी भूमिका निर्वाह कार्यालय प्रमुख साहले गरेको पाइएपछि उनीहरू शनिबार पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूलाई र्कीर्ते मुद्दामा अनुसन्धान थालेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

"> नागरिकता कीर्तेमा संलग्न तीन जना पक्राउ: Dekhapadhi
नागरिकता कीर्तेमा संलग्न तीन जना पक्राउ
काठमाडौं। झापा प्रहरीले नागरिकता कीर्तेमा संलग्न इलाका प्रशासन कार्यालय गौरिगञ्जका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रशासन कार्यालय गौरिगञ्जका प्रमुख धनञ्जयकुमार साह, सोही गाउँपालिकाको वडा नम्बर–६ का २४ वर्षीय आसिर आलम र वडा नम्बर–७ का ५९ वर्षीय कृष्णप्रसाद तिम्सिना पक्राउ परेका हुन्।

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाकै साविक जुरोपानी–८ हाल गौरादह नगरपालिका वडा नम्बर–७ स्थायी ठेगाना देखाएर अमृत राई (नागरिकता नम्बर ०४–०६–७७–००५९१०), दिपिका राई (नागरिकता नम्बर ०४–०६–७७–००५९२० र विशाल राई (नागरिकता नम्बर ०४–०६–७७–००५९३० लाई नागरिकता वितरण गरेको कार्यालयको ‘सफ्टवयर’ मा देखिएको थियो।

तर, नागरिकतासम्बन्धी कुनै अभिलेख इलाका प्रशासन कार्यालय गौरिगञ्जमा भेटिएनन्।

त्यसपछि जिल्ला प्रहरी कार्यालयले झापाले अनुसन्धान गर्ने क्रममा नागरिकतासम्बन्धी सफ्टवयर प्रयोग गरी उक्त नागरिकताहरु आलम र तिम्सिनाले कीर्ते गरेको र सो काममा सहयोगी भूमिका निर्वाह कार्यालय प्रमुख साहले गरेको पाइएपछि उनीहरू शनिबार पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूलाई र्कीर्ते मुद्दामा अनुसन्धान थालेको झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।

प्रतिक्रिया दिनुहोस्