काठमाडौं। महोत्तरीको गौशाला नगरपालिका-३ ईट्टाटार बस्ने ४५ वर्षीया मैतीदेवी परियार स्थानीय पच्याङ खोलानजिक खेतमा शनिबार साँझ मृत अवस्थामा फेला परेकी छिन्।
यसैगरी काठमाडौंको काठमाडौं महानगरपालिका-८ जयवागेश्वरी नजिक सडक पेटीमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

दुई जना मृत अवस्थामा फेला: Dekhapadhi
काठमाडौंको काठमाडौं महानगरपालिका-८ जयवागेश्वरी नजिक सडक पेटीमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।

दुई जना मृत अवस्थामा फेला