इस्लामावाद। पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ।

उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिकसहित चार जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ।

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो।

स्थानीय एक स्रोतले बताएअनुसार पहाडी क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर पूर्णरूपमा नष्ट भएको बताइएको छ।

" /> इस्लामावाद। पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ।

उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिकसहित चार जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ।

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो।

स्थानीय एक स्रोतले बताएअनुसार पहाडी क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर पूर्णरूपमा नष्ट भएको बताइएको छ।

"> पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित चार सैनिकको मृत्यु : Dekhapadhi सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ।  ">
पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित चार सैनिकको मृत्यु
इस्लामावाद। पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ।

उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिकसहित चार जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ।

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो।

स्थानीय एक स्रोतले बताएअनुसार पहाडी क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर पूर्णरूपमा नष्ट भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्