रौतहट। गौर नगरपालिका-४ बाट स्रोत नखुलेको १२ लाख नेपाली रूपैयाँसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६-६ लाख रूपैयाँ फेला पारी पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

स्रोत नखुलेको १२ लाख रूपैयाँसहित दुई भारतीय पक्राउ: Dekhapadhi
पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन्।

स्रोत नखुलेको १२ लाख रूपैयाँसहित दुई भारतीय पक्राउ