भोजपुर। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामप्रसादराई गाउँपालिका-६ खोलाखर्क बस्ने २८ वर्षीय प्रकाश पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पाण्डेले ती बालिकालाई पुस ४ गते ललाइफकाइ बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
" />

">
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ: Dekhapadhi
ती बालिकालाई पुस ४ गते ललाइफकाइ बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
">
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
<p style="text-align: justify;">भोजपुर। १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामप्रसादराई गाउँपालिका-६ खोलाखर्क बस्ने २८ वर्षीय प्रकाश पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">पाण्डेले ती बालिकालाई पुस ४ गते ललाइफकाइ बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>