झापा। नागरिकता वितरण प्रक्रियामा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो।
“हामीले जिप्रकाको आदेशलाई मानेका हौँ,” प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ। उहाँहरूको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछाँैं।”
उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

नागरिकता वितरण प्रक्रियामा त्रुटि देखिएपछि इलाका प्रशासन प्रमुख नियन्त्रणमा: Dekhapadhi
उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो।

नागरिकता वितरण प्रक्रियामा त्रुटि देखिएपछि इलाका प्रशासन प्रमुख नियन्त्रणमा