काठमाडौं। रौतहटको देवाही गोनाही नगरपालिका-४ दोहर टोलमा हिजो साँझ बिग्रिएको ट्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा चालकको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्। 

मृत्यु हुनेमा ट्याक्टर चालक स्थानीय २४ वर्षीय गजाधर राय यादव रहेका छन्। घाइते भएका उनको उपचारका क्रममा शिवदर्शन अस्पतालमा मृत्यु भएको हो। 

घाइते भएका मृतकका दाइ ३० वर्षीय शेठ राय यादवको सोही अस्पतालमा उपचार भइरहेको छ। 

जग्गा सम्याउनका लागि माटो लिएर आउँदै गरेको ना ७ त १७५५ नम्बरको ट्याक्टरको ट्रली बिग्रिएर बनाउने क्रममा सोही ट्याक्टरको ट्रली खसेर उनीहरूलाई किचेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ।

" /> काठमाडौं। रौतहटको देवाही गोनाही नगरपालिका-४ दोहर टोलमा हिजो साँझ बिग्रिएको ट्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा चालकको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्। 

मृत्यु हुनेमा ट्याक्टर चालक स्थानीय २४ वर्षीय गजाधर राय यादव रहेका छन्। घाइते भएका उनको उपचारका क्रममा शिवदर्शन अस्पतालमा मृत्यु भएको हो। 

घाइते भएका मृतकका दाइ ३० वर्षीय शेठ राय यादवको सोही अस्पतालमा उपचार भइरहेको छ। 

जग्गा सम्याउनका लागि माटो लिएर आउँदै गरेको ना ७ त १७५५ नम्बरको ट्याक्टरको ट्रली बिग्रिएर बनाउने क्रममा सोही ट्याक्टरको ट्रली खसेर उनीहरूलाई किचेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ।

"> ट्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा चालकको मृत्यु: Dekhapadhi
ट्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौं।&nbsp;रौतहटको देवाही गोनाही नगरपालिका-४ दोहर टोलमा हिजो साँझ बिग्रिएको ट्याक्टर मर्मत गर्ने क्रममा च्यापिँदा चालकको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">मृत्यु हुनेमा ट्याक्टर चालक स्थानीय २४ वर्षीय गजाधर राय यादव रहेका छन्। घाइते भएका उनको उपचारका क्रममा शिवदर्शन अस्पतालमा मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">घाइते भएका मृतकका दाइ ३० वर्षीय शेठ राय यादवको सोही अस्पतालमा उपचार भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">जग्गा सम्याउनका लागि&nbsp;माटो लिएर आउँदै गरेको ना ७ त १७५५ नम्बरको ट्याक्टरको ट्रली बिग्रिएर बनाउने क्रममा सोही ट्याक्टरको ट्रली खसेर उनीहरूलाई किचेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्