काठमाडौं। सप्तरीको बोदेबरर्साइन नगरपालिका-९, हैटीमा हिजो मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ। चालक घाइते भएका छन्। 

मोटरसाइकलमा पछाडि सवार सप्तरीकै खडक नगरपालिका-११ का २२ वर्षीय देवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो। घाइते भएका मोटरसाइकल चालकको भने सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ। 

बिषनपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ७५३३ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ।

" /> काठमाडौं। सप्तरीको बोदेबरर्साइन नगरपालिका-९, हैटीमा हिजो मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ। चालक घाइते भएका छन्। 

मोटरसाइकलमा पछाडि सवार सप्तरीकै खडक नगरपालिका-११ का २२ वर्षीय देवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो। घाइते भएका मोटरसाइकल चालकको भने सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ। 

बिषनपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ७५३३ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ।

"> मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु: Dekhapadhi
मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं।&nbsp;सप्तरीको बोदेबरर्साइन नगरपालिका-९, हैटीमा हिजो मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ। चालक घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">मोटरसाइकलमा पछाडि&nbsp;सवार सप्तरीकै खडक नगरपालिका-११ का २२ वर्षीय देवेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">घाइते भएका उनको उपचारका लागि&nbsp;अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो। घाइते भएका मोटरसाइकल चालकको भने सप्तऋषि&nbsp;अस्पताल लहानमा उपचार भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">बिषनपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश २&ndash;०१&ndash;००१ प ७५३३ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्