काठमाडौं। बालअधिकारकर्मीले राष्ट्रिय बाल अधिकार परिषद्‍मा ताला लगाएका छन्। ६ बुँदे माग राख्दै बाल अधिकारका लागि राष्ट्रिय अभियानका अधिकारकर्मीले आज ताला लगाएका हुन्।
बाल अधिकारकर्मी सोनी भट्टराईले विभिन्न माग राख्दै परिषद्‍मा आज ताला लगाएको र माग पूरा नभएसम्म नखोल्ने जानकारी दिइन्।
उनले भनिन्, “२०७५ सालमा जारी भएको नयाँ ऐनअन्तर्गत नयाँ नियमावली आउनुपर्ने लगायतका माग राखेका छौं। ती माग पूरा नभएसम्म ताला खोल्दैनौं।”
अधिकारकर्मीले योसहित बालबालिकासम्बन्धी ऐन २०७५ को संशोधनको पक्षमा परिषद्को आधिकारिक धारणा आउनुपर्ने माग समेत राखेको छ।
यस्तै, बालबालिका ऐन २०४८ को नियमावलीबमोजिम हाल मनोनीत सबै विज्ञहरूलाई नयाँ नियमावली नआउनुजेल कार्य सम्पादनको जिम्मेवारी नदिने र हाललाई सो विज्ञ सूची स्थगनमा राख्नपर्ने बताइएको छ।
यसैगरी, अन्तरदेशीय धर्मसन्तानका नाममा नेपाली बालबालिकाहरूको बेचबिखन बन्द गरिनुपर्ने, सडक बालबालिकाहरुको उद्धार र व्यवस्थापनका निम्ती १०४ को व्यवस्थापनका लागि गुरुयोजना बनाई तत्काल लागू गर्ने माग राखिएको छ।
साथै, प्रत्येक प्रदेशमा हिंसापीडित बालबालिकाहरूको न्यायिक उपचार तथा संरक्षणका लागि एक सरकारी पुनर्स्थापना केन्द्र स्थापना गरिनुपर्ने आफूहरूको माग रहेको भट्टराईले जानकारी दिइन्।
" /> काठमाडौं। बालअधिकारकर्मीले राष्ट्रिय बाल अधिकार परिषद्‍मा ताला लगाएका छन्। ६ बुँदे माग राख्दै बाल अधिकारका लागि राष्ट्रिय अभियानका अधिकारकर्मीले आज ताला लगाएका हुन्।
बाल अधिकारकर्मी सोनी भट्टराईले विभिन्न माग राख्दै परिषद्‍मा आज ताला लगाएको र माग पूरा नभएसम्म नखोल्ने जानकारी दिइन्।
उनले भनिन्, “२०७५ सालमा जारी भएको नयाँ ऐनअन्तर्गत नयाँ नियमावली आउनुपर्ने लगायतका माग राखेका छौं। ती माग पूरा नभएसम्म ताला खोल्दैनौं।”
अधिकारकर्मीले योसहित बालबालिकासम्बन्धी ऐन २०७५ को संशोधनको पक्षमा परिषद्को आधिकारिक धारणा आउनुपर्ने माग समेत राखेको छ।
यस्तै, बालबालिका ऐन २०४८ को नियमावलीबमोजिम हाल मनोनीत सबै विज्ञहरूलाई नयाँ नियमावली नआउनुजेल कार्य सम्पादनको जिम्मेवारी नदिने र हाललाई सो विज्ञ सूची स्थगनमा राख्नपर्ने बताइएको छ।
यसैगरी, अन्तरदेशीय धर्मसन्तानका नाममा नेपाली बालबालिकाहरूको बेचबिखन बन्द गरिनुपर्ने, सडक बालबालिकाहरुको उद्धार र व्यवस्थापनका निम्ती १०४ को व्यवस्थापनका लागि गुरुयोजना बनाई तत्काल लागू गर्ने माग राखिएको छ।
साथै, प्रत्येक प्रदेशमा हिंसापीडित बालबालिकाहरूको न्यायिक उपचार तथा संरक्षणका लागि एक सरकारी पुनर्स्थापना केन्द्र स्थापना गरिनुपर्ने आफूहरूको माग रहेको भट्टराईले जानकारी दिइन्।
"> ६ बुँदे माग राख्दै बाल अधिकार परिषद्‍मा तालाबन्दी: Dekhapadhi
६ बुँदे माग राख्दै बाल अधिकार परिषद्‍मा तालाबन्दी
उनले भनिन्, “२०७५ सालमा जारी भएको नयाँ ऐनअन्तर्गत नयाँ नियमावली आउनुपर्ने लगायतका माग राखेका छौं। ती माग पूरा नभएसम्म ताला खोल्दैनौं।”
अधिकारकर्मीले योसहित बालबालिकासम्बन्धी ऐन २०७५ को संशोधनको पक्षमा परिषद्को आधिकारिक धारणा आउनुपर्ने माग समेत राखेको छ।
यस्तै, बालबालिका ऐन २०४८ को नियमावलीबमोजिम हाल मनोनीत सबै विज्ञहरूलाई नयाँ नियमावली नआउनुजेल कार्य सम्पादनको जिम्मेवारी नदिने र हाललाई सो विज्ञ सूची स्थगनमा राख्नपर्ने बताइएको छ।
यसैगरी, अन्तरदेशीय धर्मसन्तानका नाममा नेपाली बालबालिकाहरूको बेचबिखन बन्द गरिनुपर्ने, सडक बालबालिकाहरुको उद्धार र व्यवस्थापनका निम्ती १०४ को व्यवस्थापनका लागि गुरुयोजना बनाई तत्काल लागू गर्ने माग राखिएको छ।
साथै, प्रत्येक प्रदेशमा हिंसापीडित बालबालिकाहरूको न्यायिक उपचार तथा संरक्षणका लागि एक सरकारी पुनर्स्थापना केन्द्र स्थापना गरिनुपर्ने आफूहरूको माग रहेको भट्टराईले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस्