अल जजिरा। भारत सरकारले कश्मीरी राजनीतिक नेता तथा कार्यकर्ता गरी ७५ जनालाई नियन्त्रणमा लिएको छ। कश्मीरको क्षेत्रीय राजनीति पार्टीले स्थानीय निर्वाचन जितेसँगै यस्तो कदम चालिएको हो।

गत वर्ष कश्मीरको विशिष्ट स्थान हटाइएपछिको पहिलो स्थानीय निर्वाचनका रूपमा जिल्ला विकास परिषद्को निर्वाचन यसै साता सम्पन्न भएको हो। निर्वाचनपछि नयाँ दिल्लीले विपक्षीविरुद्ध कदम चलाउँदै आन्दोलन र हिंसालाई रोक्न धेरै जनालाई पक्राउ गरिएको छ।

हालै यसरी पक्राउ पर्नेमा प्रतिबन्धित समूह जमात–ए–इस्लामीका पृथकतावादी नेता तथा कार्यकर्ता रहेका छन्।

पूर्व मुख्य मन्त्री तथा नेसनल कन्फरेन्सका प्रमुख ओमर अब्दुल्लाहले यस निर्वाचनको परिणामले कश्मीरी जनताले मोदीको निर्णयको विरोध गरेको देखाएको बताएका छन्।

कश्मीरको स्वायत्तता पक्षधर पिपल्स एलायन्स फर गुप्कर डिक्लेरेसनकाले स्थानीय निर्वाचनमा २८० सिटमध्ये ११२ सिट जितेका छन्। यस निर्वाचन नोभेम्बर २८ देखि डिसेम्बर १९ सम्म आठ चरणमा गरिएको थियो।

प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीले ७४ सिट जितेको थियो, जसमध्ये कश्मीर उपत्यकामा ३ वटा मात्र सिट जितेको थियो।

सन् २०१९ को अगस्तयता भारतीय अधिकारीहरूले कश्मीरमाथि कडा नियन्त्रण रहेको छ। त्यसयता निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै धेरै पृथकतावादी नेताहरूलाई नियन्त्रणमा लिइएको छ।

" /> अल जजिरा। भारत सरकारले कश्मीरी राजनीतिक नेता तथा कार्यकर्ता गरी ७५ जनालाई नियन्त्रणमा लिएको छ। कश्मीरको क्षेत्रीय राजनीति पार्टीले स्थानीय निर्वाचन जितेसँगै यस्तो कदम चालिएको हो।

गत वर्ष कश्मीरको विशिष्ट स्थान हटाइएपछिको पहिलो स्थानीय निर्वाचनका रूपमा जिल्ला विकास परिषद्को निर्वाचन यसै साता सम्पन्न भएको हो। निर्वाचनपछि नयाँ दिल्लीले विपक्षीविरुद्ध कदम चलाउँदै आन्दोलन र हिंसालाई रोक्न धेरै जनालाई पक्राउ गरिएको छ।

हालै यसरी पक्राउ पर्नेमा प्रतिबन्धित समूह जमात–ए–इस्लामीका पृथकतावादी नेता तथा कार्यकर्ता रहेका छन्।

पूर्व मुख्य मन्त्री तथा नेसनल कन्फरेन्सका प्रमुख ओमर अब्दुल्लाहले यस निर्वाचनको परिणामले कश्मीरी जनताले मोदीको निर्णयको विरोध गरेको देखाएको बताएका छन्।

कश्मीरको स्वायत्तता पक्षधर पिपल्स एलायन्स फर गुप्कर डिक्लेरेसनकाले स्थानीय निर्वाचनमा २८० सिटमध्ये ११२ सिट जितेका छन्। यस निर्वाचन नोभेम्बर २८ देखि डिसेम्बर १९ सम्म आठ चरणमा गरिएको थियो।

प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीले ७४ सिट जितेको थियो, जसमध्ये कश्मीर उपत्यकामा ३ वटा मात्र सिट जितेको थियो।

सन् २०१९ को अगस्तयता भारतीय अधिकारीहरूले कश्मीरमाथि कडा नियन्त्रण रहेको छ। त्यसयता निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै धेरै पृथकतावादी नेताहरूलाई नियन्त्रणमा लिइएको छ।

"> स्थानीय निर्वाचनमा मोदीको हारपछि कश्मीरमा ७५ जना पक्राउ: Dekhapadhi
स्थानीय निर्वाचनमा मोदीको हारपछि कश्मीरमा ७५ जना पक्राउ
अल जजिरा। भारत सरकारले कश्मीरी राजनीतिक नेता तथा कार्यकर्ता गरी ७५ जनालाई नियन्त्रणमा लिएको छ। कश्मीरको क्षेत्रीय राजनीति पार्टीले स्थानीय निर्वाचन जितेसँगै यस्तो कदम चालिएको हो।

गत वर्ष कश्मीरको विशिष्ट स्थान हटाइएपछिको पहिलो स्थानीय निर्वाचनका रूपमा जिल्ला विकास परिषद्को निर्वाचन यसै साता सम्पन्न भएको हो। निर्वाचनपछि नयाँ दिल्लीले विपक्षीविरुद्ध कदम चलाउँदै आन्दोलन र हिंसालाई रोक्न धेरै जनालाई पक्राउ गरिएको छ।

हालै यसरी पक्राउ पर्नेमा प्रतिबन्धित समूह जमात–ए–इस्लामीका पृथकतावादी नेता तथा कार्यकर्ता रहेका छन्।

पूर्व मुख्य मन्त्री तथा नेसनल कन्फरेन्सका प्रमुख ओमर अब्दुल्लाहले यस निर्वाचनको परिणामले कश्मीरी जनताले मोदीको निर्णयको विरोध गरेको देखाएको बताएका छन्।

कश्मीरको स्वायत्तता पक्षधर पिपल्स एलायन्स फर गुप्कर डिक्लेरेसनकाले स्थानीय निर्वाचनमा २८० सिटमध्ये ११२ सिट जितेका छन्। यस निर्वाचन नोभेम्बर २८ देखि डिसेम्बर १९ सम्म आठ चरणमा गरिएको थियो।

प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीले ७४ सिट जितेको थियो, जसमध्ये कश्मीर उपत्यकामा ३ वटा मात्र सिट जितेको थियो।

सन् २०१९ को अगस्तयता भारतीय अधिकारीहरूले कश्मीरमाथि कडा नियन्त्रण रहेको छ। त्यसयता निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै धेरै पृथकतावादी नेताहरूलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्