विराटनगर। गएराति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट तीन हजार ४०० रुपैयाँ र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट १४ हजार ३०० रुपैयाँ बरामद गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

प्रहरीले दुवै जनालाई मोरङको रङ्‍गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। रासस

" /> विराटनगर। गएराति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट तीन हजार ४०० रुपैयाँ र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट १४ हजार ३०० रुपैयाँ बरामद गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

प्रहरीले दुवै जनालाई मोरङको रङ्‍गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। रासस

"> नक्कली भारुसहित दुई जना पक्राउ: Dekhapadhi गएराति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। ">
नक्कली भारुसहित दुई जना पक्राउ <p style="text-align: justify;">विराटनगर। गएराति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ परेका भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट तीन हजार ४०० रुपैयाँ र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट १४ हजार ३०० रुपैयाँ बरामद गरेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए।</p> <p style="text-align: justify;">प्रहरीले दुवै जनालाई मोरङको रङ्&zwj;गेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्