जुम्ला। सिञ्जा गाउँपालिका-६ जोडु गाउँकी शान्ता बूढा बालबच्चालाई पढाउनका लागि जुम्लाको सदरमुकाम खलङ्‍गा आइन्। गाउँमा बिजुली नहुँदा बालबच्चालाई पठनपाठन गर्न सहज होस् भनेर उनी जुम्ला सदरमुकाम खलङ्‍गा आएकी हुन्।
यहाँ लामो समयदेखि बिजुलीको चर्को विद्युतभार कटौतीको मार खेप्नुपरेको उनले गुनासो गरिन्। “अहिले यहाँ चार दिनमा एक दिन दुई घण्टा मात्र बिजुली आउँछ,” उनले भनिन्, “सहजताका लागि गाउँबाट सहर आइयो। यहाँ पनि यस्तै हालत छ। दियालोको भरमा रात काट्नुपरेको छ।” जुम्लाको सदरमुकाम खलङ्‍गा बजार अर्थात् चन्दननाथ नगरपालिकामा सातामा ९४ घण्टा विद्युतभार कटौती हुने गरेको छ। यहाँका नागरिकले चर्काे लोडसेडिङको मार खेप्दै आएका हुन्। घुघुत्ती साना जलविद्युत् आयोजनाको दुवै मेसिन बिग्रेपछि चर्काे लोडसिडङको मार खेप्नुपरेको हो।
नगरपालिकाबासी दुई महिनादेखि अँध्यारोमा बस्न बाध्य छन्। यहाँका नागरिक अँध्यारोमा बस्न थालेको अहिले मात्र भने होइन। हप्ता, महिना हुँदै वर्ष दिनसम्म पनि अँध्यारो खेपिरहेका नागरिकलाई अहिलेको अँध्यारो नौलो लाग्न छाडिसकेको छ।
घुघुत्ती विद्युतगृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलङ्‍गा बजारसहित सिंगो चन्दननाथ नगरपालिका गएको कात्तिक दोस्रो सातादेखि अन्धकार छ। वैकल्पिक व्यवस्थाका लागि ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले एक दिनमा छ घण्टा मात्र चलाउने गरिएको छ।
एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा ३०० केभीको डिजेल प्लान्ट जुम्ला पठाएको थियो। विद्युतगृहका उपकरण बिग्रिएपछि र इन्धन अभावमा प्लान्ट सञ्चालन हुन सकेन। त्यसयता खलङ्‍गा अन्धकार छ।
वि.सं. २०४० मा घुघुत्तीमा उत्पादित विद्युत् गृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको दुई करोड ६३ लाख ७७ हजार र थप तत्कालीन जिल्ला विकास समितिबाट थप रकम गरी तीन करोड नौ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडान भयो। नक्कली नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटकपटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारोमै बस्नुपरेको हो।
दुईवटै टर्वाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बताए। “एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ,” उनले भने, “अर्कोमा बेरिङ भाँचिएको छ।” मेसिन मर्मतका लागि कार्य थालनी गरिएको छ।
डिजेल प्लान्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकाले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताए। “मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजेल प्लान्ट सञ्चालन गर्न माग गरेका छौँ,” उनले भने, “अहिले दैनिक ६ घण्टा मात्र डिजेल प्लान्ट सञ्चालनमा छ।”
नागरिक समाजमा अगुवा राजबहादुर महतका अनुसार ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ। उनले भने, “एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महीनौँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ।” उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ।
जिल्लामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अवरुद्ध बिजुली आपूर्ति गर्नका लागि दैनिक छ घण्टाबाट १२ घण्टा डिजेल प्लान्ट सञ्चालन गर्न विद्युत् प्राधिकरण जुम्लासँग पहल गर्ने निर्णय भए पनि सञ्चालनमा आएन। त्यसैगरी जुम्ला ल्याउन लागिएको ३३ केभी मेसिन छिटो पुर्‍याउन ध्यानाकर्षण गराएपनि राज्यको ध्यान नपुगेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए।
जवानदीबाट पाँच मेगावाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइसकेको र आर्थिक वर्ष २०७२/७३ मा सरकारको नीति तथा कार्यक्रममा परेको हो। तर सरकारले कार्यान्वयन नगरपछि सर्वाेच्च अदालतमा रिट परेको पूर्वसांसद ललितजङ्‍ग शाहीले बताए। उनले भने, “रिट परेपछि सर्वाेच्च अदालतले पाँच मेगावाट बिजुली उत्पादनको काम गर्नु/गराउनु भनी परमादेशसहितको आदेश गर्दा पनि सरकारले कार्यान्वयन गरेन। यस्ता प्रकारका गतिविधिले पनि यहाँका नागरिक अँध्यारोमा बस्नुपरेको हो। नगरपालिकाभित्र चार हजार २७१ घरधुरी र २० हजार ८८४ जनसङ्ख्या छ।”
लामो समयदेखि बिजुली आपूर्ति नहुँदा यहाँका सञ्चार गृह प्रभावित भएका छन्। खलङ्‍गामा सञ्चालित सञ्चारगृह रेडियो, छापा र सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएका हुन्।
नेपाल पत्रकार महासङ्‍घ जुम्लाका अध्यक्ष बरमबहादुर महतका अनुसार दुई महीनादेखि उपभोक्ता बिजुलीविहीन छन्। सञ्चारगृह बन्द छन्। मोबाइलसमेत चार्ज गर्न नपाएर एकअर्कामा खबर आदानप्रदान बन्द भएको छ। रासस
" /> जुम्ला। सिञ्जा गाउँपालिका-६ जोडु गाउँकी शान्ता बूढा बालबच्चालाई पढाउनका लागि जुम्लाको सदरमुकाम खलङ्‍गा आइन्। गाउँमा बिजुली नहुँदा बालबच्चालाई पठनपाठन गर्न सहज होस् भनेर उनी जुम्ला सदरमुकाम खलङ्‍गा आएकी हुन्।
यहाँ लामो समयदेखि बिजुलीको चर्को विद्युतभार कटौतीको मार खेप्नुपरेको उनले गुनासो गरिन्। “अहिले यहाँ चार दिनमा एक दिन दुई घण्टा मात्र बिजुली आउँछ,” उनले भनिन्, “सहजताका लागि गाउँबाट सहर आइयो। यहाँ पनि यस्तै हालत छ। दियालोको भरमा रात काट्नुपरेको छ।” जुम्लाको सदरमुकाम खलङ्‍गा बजार अर्थात् चन्दननाथ नगरपालिकामा सातामा ९४ घण्टा विद्युतभार कटौती हुने गरेको छ। यहाँका नागरिकले चर्काे लोडसेडिङको मार खेप्दै आएका हुन्। घुघुत्ती साना जलविद्युत् आयोजनाको दुवै मेसिन बिग्रेपछि चर्काे लोडसिडङको मार खेप्नुपरेको हो।
नगरपालिकाबासी दुई महिनादेखि अँध्यारोमा बस्न बाध्य छन्। यहाँका नागरिक अँध्यारोमा बस्न थालेको अहिले मात्र भने होइन। हप्ता, महिना हुँदै वर्ष दिनसम्म पनि अँध्यारो खेपिरहेका नागरिकलाई अहिलेको अँध्यारो नौलो लाग्न छाडिसकेको छ।
घुघुत्ती विद्युतगृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलङ्‍गा बजारसहित सिंगो चन्दननाथ नगरपालिका गएको कात्तिक दोस्रो सातादेखि अन्धकार छ। वैकल्पिक व्यवस्थाका लागि ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले एक दिनमा छ घण्टा मात्र चलाउने गरिएको छ।
एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा ३०० केभीको डिजेल प्लान्ट जुम्ला पठाएको थियो। विद्युतगृहका उपकरण बिग्रिएपछि र इन्धन अभावमा प्लान्ट सञ्चालन हुन सकेन। त्यसयता खलङ्‍गा अन्धकार छ।
वि.सं. २०४० मा घुघुत्तीमा उत्पादित विद्युत् गृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको दुई करोड ६३ लाख ७७ हजार र थप तत्कालीन जिल्ला विकास समितिबाट थप रकम गरी तीन करोड नौ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडान भयो। नक्कली नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटकपटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारोमै बस्नुपरेको हो।
दुईवटै टर्वाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बताए। “एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ,” उनले भने, “अर्कोमा बेरिङ भाँचिएको छ।” मेसिन मर्मतका लागि कार्य थालनी गरिएको छ।
डिजेल प्लान्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकाले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताए। “मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजेल प्लान्ट सञ्चालन गर्न माग गरेका छौँ,” उनले भने, “अहिले दैनिक ६ घण्टा मात्र डिजेल प्लान्ट सञ्चालनमा छ।”
नागरिक समाजमा अगुवा राजबहादुर महतका अनुसार ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ। उनले भने, “एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महीनौँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ।” उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ।
जिल्लामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अवरुद्ध बिजुली आपूर्ति गर्नका लागि दैनिक छ घण्टाबाट १२ घण्टा डिजेल प्लान्ट सञ्चालन गर्न विद्युत् प्राधिकरण जुम्लासँग पहल गर्ने निर्णय भए पनि सञ्चालनमा आएन। त्यसैगरी जुम्ला ल्याउन लागिएको ३३ केभी मेसिन छिटो पुर्‍याउन ध्यानाकर्षण गराएपनि राज्यको ध्यान नपुगेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए।
जवानदीबाट पाँच मेगावाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइसकेको र आर्थिक वर्ष २०७२/७३ मा सरकारको नीति तथा कार्यक्रममा परेको हो। तर सरकारले कार्यान्वयन नगरपछि सर्वाेच्च अदालतमा रिट परेको पूर्वसांसद ललितजङ्‍ग शाहीले बताए। उनले भने, “रिट परेपछि सर्वाेच्च अदालतले पाँच मेगावाट बिजुली उत्पादनको काम गर्नु/गराउनु भनी परमादेशसहितको आदेश गर्दा पनि सरकारले कार्यान्वयन गरेन। यस्ता प्रकारका गतिविधिले पनि यहाँका नागरिक अँध्यारोमा बस्नुपरेको हो। नगरपालिकाभित्र चार हजार २७१ घरधुरी र २० हजार ८८४ जनसङ्ख्या छ।”
लामो समयदेखि बिजुली आपूर्ति नहुँदा यहाँका सञ्चार गृह प्रभावित भएका छन्। खलङ्‍गामा सञ्चालित सञ्चारगृह रेडियो, छापा र सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएका हुन्।
नेपाल पत्रकार महासङ्‍घ जुम्लाका अध्यक्ष बरमबहादुर महतका अनुसार दुई महीनादेखि उपभोक्ता बिजुलीविहीन छन्। सञ्चारगृह बन्द छन्। मोबाइलसमेत चार्ज गर्न नपाएर एकअर्कामा खबर आदानप्रदान बन्द भएको छ। रासस
प्रतिक्रिया दिनुहोस्