चितवन। इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका-७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई राप्ती नगरपालिका-४, झरना जाने सडकबाट पक्राउ गरिएको हो।

जाँचका क्रममा उनीहरूको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ। रासस

" /> चितवन। इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका-७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई राप्ती नगरपालिका-४, झरना जाने सडकबाट पक्राउ गरिएको हो।

जाँचका क्रममा उनीहरूको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ। रासस

"> चितवनमा गाँजासहित बाबुछोरा पक्राउ: Dekhapadhi
चितवनमा गाँजासहित बाबुछोरा पक्राउ
चितवन। इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई शुक्रबार पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका-७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनका १२ वर्षीय छोरा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूलाई राप्ती नगरपालिका-४, झरना जाने सडकबाट पक्राउ गरिएको हो।

जाँचका क्रममा उनीहरूको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्