झापा। गाडीकाे ठक्करबाट आज बिहान झापाको कमल गाउँँपालिका-५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ ज. २००४ नम्बरको सुमो गाडीले बाटो पार गर्दै गरेका कमल-६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिएकाे थियाे।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ठक्करबाट सख्त घाइते खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
ठक्कर दिने गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको पण्डितले जानकारी दिए। रासस
" /> झापा। गाडीकाे ठक्करबाट आज बिहान झापाको कमल गाउँँपालिका-५ स्थित सडकखण्डमा एकजना साइकलयात्रीको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा आज बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे१ ज. २००४ नम्बरको सुमो गाडीले बाटो पार गर्दै गरेका कमल-६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिएकाे थियाे।

">