काठमाडौं। आज तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य ठाउँको मौसम सामान्यतया सफा रहने छ।

हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ।

दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने विभागको भनाइ छ।

" /> काठमाडौं। आज तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य ठाउँको मौसम सामान्यतया सफा रहने छ।

हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ।

दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने विभागको भनाइ छ।

"> तराईका केही भू-भागमा हुस्सु र कुहिरो: Dekhapadhi
तराईका केही भू-भागमा हुस्सु र कुहिरो
काठमाडौं। आज तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अन्य ठाउँको मौसम सामान्यतया सफा रहने छ।

हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव छ।

दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्