काठमाडौं। उदयपुर, भोजपुर, झापा र रूपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

उदयपुरको कटारी नगरपालिका-१ चुरिया जंगलस्थित सडकमा ना.३ ख ४३२१ नम्बरको ट्रकले प्र ३-०२-०१३ प ००७४ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका-११ धनसरी बस्ने ५५ वर्षीय दिपक कार्की रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका-५ काउले ठुलो ढुंगास्थित सडकमा मे १ ज २९८८ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान रोकी राखेको गाडी अचानक गुड्दा गाडीले किचेर गाडी चालक भोजपुर नगरपालिका-५ बस्ने ३८ वर्षीय प्रेमकुमार तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाको कन्काई नगरपालिका-३ स्थित सडकमा मे १ क १४१ नम्बरको बसमा मे ९ प ५५६४ नम्बरको मोटरसाइकलले ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार गौरीगञ्ज गाउँपालिका-१ बस्ने ४५ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-६ पर्सास्थित सडकमा हाल नम्बर नखुलेको ट्रकको ढालाबाट खसेर सोही ठाउँ बस्ने ४३ वर्षीय मैनुद्धिन मुसलमानको शुक्रबार बिहान मृत्यु भएको छ।

ट्रकबाट खसेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। सोधपुछका लागि ना ७ ख ३४० नम्बरको ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। उदयपुर, भोजपुर, झापा र रूपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

"> छुट्टा-छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु: Dekhapadhi मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका-११ धनसरी बस्ने ५५ वर्षीय दीपक कार्की रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। ">
छुट्टा-छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं। उदयपुर, भोजपुर, झापा र रूपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।

उदयपुरको कटारी नगरपालिका-१ चुरिया जंगलस्थित सडकमा ना.३ ख ४३२१ नम्बरको ट्रकले प्र ३-०२-०१३ प ००७४ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली दुधौली नगरपालिका-११ धनसरी बस्ने ५५ वर्षीय दिपक कार्की रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका-५ काउले ठुलो ढुंगास्थित सडकमा मे १ ज २९८८ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान रोकी राखेको गाडी अचानक गुड्दा गाडीले किचेर गाडी चालक भोजपुर नगरपालिका-५ बस्ने ३८ वर्षीय प्रेमकुमार तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाको कन्काई नगरपालिका-३ स्थित सडकमा मे १ क १४१ नम्बरको बसमा मे ९ प ५५६४ नम्बरको मोटरसाइकलले ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार गौरीगञ्ज गाउँपालिका-१ बस्ने ४५ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-६ पर्सास्थित सडकमा हाल नम्बर नखुलेको ट्रकको ढालाबाट खसेर सोही ठाउँ बस्ने ४३ वर्षीय मैनुद्धिन मुसलमानको शुक्रबार बिहान मृत्यु भएको छ।

ट्रकबाट खसेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। सोधपुछका लागि ना ७ ख ३४० नम्बरको ट्रक चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्