उदयपुर। उदयपुरगढी गाउँपालिका-६ बस्ने एकराज दाहालको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय सुशीलकुमार गुरागाईलगायत छन्। उनीहरूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५८ हजार ८०५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> उदयपुर। उदयपुरगढी गाउँपालिका-६ बस्ने एकराज दाहालको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय सुशीलकुमार गुरागाईलगायत छन्। उनीहरूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५८ हजार ८०५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय सुशीलकुमार गुरागाईलगायत छन्। उनीहरूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। ">
कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ <p style="text-align: justify;">उदयपुर। उदयपुरगढी गाउँपालिका-६ बस्ने एकराज दाहालको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सोही गाउँपालिका-५ बस्ने ३१ वर्षीय सुशीलकुमार गुरागाईलगायत छन्। उनीहरूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५८ हजार ८०५ रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जनाएको छ।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्